रवि लामिछानेले पति ऋषी धमलालाई जोकर भने पछि एलिजाले लेखिन् यस्तो स्टाटस
काठमाडौं-नायिका एलिजा गौतमले पूर्व गृहमन्त्री तथा रास्वपा पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्री नपाएको झोकमा जे पनि बोलेको आरोप लगाएकी छन् । सामाजिक संजालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । उक्त भिडियोमा पहिलो रविले धमलाको प्रशंसा गरेको र अहिले रवि ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उनले पोस्ट लगत्तै धेरैले रविका […]
Continue Reading