एम्बाप्पेसँग सम्बन्ध बिग्रिएको चर्चा बारे अन्ततः मेस्सीले मुख खोले !
एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्लबका सहकर्मी किलियन एम्बाप्पेसँग आफ्नो राम्रो सम्बन्ध रहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मेस्सीले एम्बाप्पेसँग कुनै पनि समस्या नरहेको बताएका हुन्। एक अन्तर्वार्ताका क्रममा मेस्सीले एम्बाप्पेसँग कस्तो सम्बन्ध छ भनेर प्रश्न गरिएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा बाहिर चर्चा गरिएजस्तो एम्बाप्पेसँग आफ्नो नराम्रो सम्बन्ध नरहेको […]
Continue Reading