दुर्गेश थापालाई ‘बङ कि बङ पिट्छु’ भन्ने ‘ह्यान्सी ब्रो’ आफैं पिटिएपछि…
काठमाडौं । आफूलाई ‘ह्न्यासी ब्रो’ को नामले चिनाउँदै टिकटक लाइभमा आउने गरेका रिदम क्षेत्रीले गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । दुर्गेश र रिदमबीच तीन दिनअघि एउटा पिकनिकका क्रममा झडप भएको थियो । म्युजिक भिडियो खेल्ने कलाकारहरु टोखाको भुखेलमा शनिबार पिकनिक गएका थिए । त्यसमा रिदम पनि पुगेका थिए । बेलुकापख खाना खाइसकेपछि दुर्गेश […]
Continue Reading