रविलाई ठिक पार्छु भन्दै तात्यो अर्को समुह , भर्खरै जारि गर्यो यस्तो बिज्ञप्ति-
काठमाडौं । नेपाल मिडिया सोसाइटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मिडिया र मिडियाकर्मीमाथि लगाइएको आरोप पुष्टि गर्न चेतावनी दिएको छ ।सोमबार एक विज्ञप्तिमार्फत सोसाइटीले जनतालाई झुक्याएर उपप्रधान तथा गृहमन्त्री बनेको व्यक्तिले जनतासमक्ष माफी माग्नुको सट्टा नेपाली मिडियाले आफ्नो पद खोसेको जस्तो आरोप लगाउनुले उनको अराजनैतिक मनोदशालाई देखाएको बताएको छ । “नेपालको परिवर्तन र जनताको […]
Continue Reading