जापानमा टिकटक वा भिडियो बनाउदै हुनुहुन्छ ? होसियार फसिएला
जापान । जापानमा रेष्टुरेण्ट संचालकहरुले अस्वस्थ व्यवहार गर्दै ग्राहकहरुले रमाइलोका लागि बनाएको भिडियोकै कारण आफुहरुको व्यापारमा क्षति पुगेको भन्दै उजुरी र क्षतिपूर्ती मागदावी गर्ने घटना बढ्न थालेका छन् । रमाइलोको लागि भन्दै रेष्टुरेण्टभित्र उटपट्यांग भिडियो बनाउँदै पोष्ट गरेकाहरुलाई विभिन्न रेष्टुरेण्ट कम्पनीहरुले क्षतिपूर्ती मुद्दा हालेको पाइएको छ ।पछिल्लो पटक प्रमुख कन्भेयर बेल्ट सुशी रेस्टुरेन्ट चेन सुशिरोका […]
Continue Reading