पाथिभरा माताले सबैको कल्याण गरुँन – हेर्नुहोस् माघ १५ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ माघ १५ गते आइतबार इश्वी सन २०२३ जनवरी २९ तारीख माघ शुक्ल पक्ष अष्टमी तिथी भरणी नक्षत्र शुभ योग वालव करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु अष्टमीव्रत गोरखकालीपूजा भीष्माष्टमीव्रत नेपाल नर्सिङ दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, […]

Continue Reading

तपाईको आज : २०७९ कात्तिक २० गते आइतबारको दैनिक राशिफल

मेष–आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वृष–लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । मिथुन–आज धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ। कर्कट–आफूलाई कमजोर […]

Continue Reading

भोलि कार्तिक १८ गते शुक्रबारको दिन यी राशिलाई धन लाभको सम्भावना ?

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। कार्तिक १८ गते शुक्रबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। शुक्रबार दिन माता सन्तोषीको नाममा समर्पित हुने गर्दछ। शुक्रबार माता सन्तोषीको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक […]

Continue Reading

आज भदौ २४ गते शुक्रबार, यस्तो छ तपाइको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ भदौ २४ गते शुक्रबार इश्वी सन २०२२ सेप्टेम्बर ९ तारीख भाद्र शुक्लपक्ष चतुर्दशी तिथी धनिष्ठा नक्षत्र सुकर्मा योग गर करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य दक्षिणायन वर्षा ऋतु अनन्त चतुर्दशीव्रत कुमारी इन्द्रजात्रा स्वाँछाया,लड्कु ढँडार मष्ट्रोपूजा पूर्णिमाव्रत (ज्यो.प. सरोज घिमिरे)मेष राशि (चु, चे, चो, ला, […]

Continue Reading