बोक्रामा कालो दाग भएकाे केरा खानु स्वास्थ्यका लागि फाइदा की खत’रा ? थाहा पाउनुहोस्
छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाई’लाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीर’लाई धेरै प्रका’रका रोगबाट बचाउँछ । यस्ता छन् फाइदाहरु:- बोक्रामा कालो दाग हुने गरेको पाकेको केरा खाँदा तपाई क्या’न्सर रोगबाट बच्न सक्नुहुन्छ । जापानमा गरिएको एक अध्ययनले यो तथ्य पत्ता लागेको […]
Continue Reading