गायन क्षेत्रमा फेरि फर्कियो समीक्षा अधिकारीको क्रेज, गित गाउन भ्याई न भ्याई

काठमाडौं । गायिका समीक्षा अधिकारी बिस्तारै गायनमा पहिलेकै सक्रियता फर्काउने कसरतमा छिन्।लोकप्रिय समीक्षाको सांगीतिक करिअरमा अघिल्लो वर्षबाट लगभग ब्रेक लागेको थियो। लामो समय सामाजिक सञ्जालबाट पनि विश्राम लिएकी समीक्षालाई करिअरमा पिकअप लिन भने निकै गाह्रो भइरहेको छ। स्टेज कार्यक्रममा निकै व्यस्त बनिसकेकी समीक्षाले पछिल्लो समय सहभागिता जनाउन पाएकी छैनन्। बल्ल पाएका स्टेज शोमा पनि विरोध […]

Continue Reading

महानायक राजेश हमाललाई जाग्याे अनाैठाे रहर

नायक राजेश हमालको मुखबाट २ वटा कुरा सधै सुनिन्छ । एउटा भर्खरै त बच्चा छु, अर्को राजेश हमाल पनि कहिले बुढो हुन्छ । बच्चा कहिले जन्माउने र उमेरको कुरा गर्ने हो भने राजेश हमाल सधै एउटै जवाफ दिन्छन् । अब, उनै हमालको मनमा अर्को एउटा रहर पनि खुबै पलाएको छ । त्यो हो, गीत गाउने […]

Continue Reading

गायिका मिलन नेवार भन्छिन् , ‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’ (भीडीयाे हेर्नुस्)

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि […]

Continue Reading

छोटो लुगा लगाएर सडकमा निस्केपछि आपतमा परिन अभिनेत्री अनुष्का शर्मा

चलचित्रका अलावा बलिउड अभिनेत्री अनुष्का शर्माको पनि फेसनको दुनियाँमा राम्रै प्रभाव रहेको छ । उनको ड्रेसिङ सेन्स एकदमै राम्रो रहेको छ । नायिका चाँडै नै चलचित्र चक्डा एक्सप्रेस बाट ठूलो पर्दामा कमब्याक गर्दैछिन् । यसैबीच, उनको एउटा भिडियो सामाजिक सञ्जालमा तिब्र रूपमा भाइरल भइरहेको छ, जसमा उनी उफ पलको शिकार भएको देखिन्छ। हालै अभिनेत्री एक […]

Continue Reading

वर्षा शिवाकोटीलाई निर्देशक दीपक ओलीको गर्भवती बन्ने अफर

काठमाडौँ : अभिनेत्री वर्षा शिवाकोटीलाई निर्देशक दीपक ओलीले गर्भवती भूमिकाको अफर गरेका छन्। उनले नयाँ फिल्म ‘कामिनो’का लागि उक्त भूमिका अफर गरिएको हो। दीपक ओलीको निर्देशनमा बन्ने उक्त फिलम चैत्र अन्तिमबाट छायांकनमा जाने छ। फिल्ममा अभिनेता प्रदीप खड्काले शिर्ष भूमिकामा अभिनय गर्नेछन्। फिल्ममा २ नायिका रहने छन्। दुई मध्ये एक नायिकाका लागि वर्षालाई अफर गरिएको […]

Continue Reading

प्रियंका चोपडाले लुकाउँदा लुकाउदै छोरीको तस्विर बाहिरियो…

पछिल्लो समय बलिउड सेलिब्रिटी आफ्ना शिशुलाई सामाजिक सञ्जालबाट टाढै राख्न खोजिरहेका छन् । सार्वजनिक कार्यक्रममा होस् वा सामाजिक सञ्जालमा केही भन्नुपरे शिशुको अनुहारलाई इमोजीले लुकाएर सार्वजनिक गर्ने उनीहरुको प्रवृत्ति छ । प्रियंका चोपडा र निक जोनसले पनि यस्तै गरेका थिए । यसैसाता प्रियंका लस एन्जलसको एक कार्यक्रममा छोरीलाई लिएर पुगेकी थिइन्, जहाँ उनी र छोरीका […]

Continue Reading