पाकिस्तानका चर्चित क्रिकेटरले भेटे सन्दीप लामिछानेलाई, राखे यस्तो प्रस्ताव !
सन्दीपलाई हौसला प्रदान गर्न पाकिस्तानका चर्चित ब्याट्समेन मोहम्मद रिजवान नेपाल आएको नेपाल क्रिकेट संघ उच्च स्रोतले बताएको छ । स्रोतका अनुसार सन्दीपलाई रिजवानले आईतबार भेटेर उत्प्रेरित गरेका थिए । सन्दीपलाई हौसला र मनोबल बढाउन नै पाकिस्तानबाट उनी नेपाल आइपुगेको जानकारीमा आएको छ । यसका अतिरिक्त उनलाई पाकिस्तानमा हुने पिएसएल खेल्लनका लागी प्रस्ताव लिएर रिजवान नेपाल […]
Continue Reading