ऋाषी धमला र सर्मिला बिच खट्पट १७ वर्षकै उमेरमा प्रयोग गरियो भन्दै सर्मिला भावुक रबि दाइ ज्यान दिन्छु
ऋषि धमला, यो नाम सुन्दा धेरैको मगजमा धेरै खालका आकृति घुम्छन् । कसैले जाँगरिलो कार्यक्रम प्रस्तोता सम्झेलान्, कसैले हल्काफुल्का अन्तर्वार्ताकार । धमलाकाे हमलाबाट अर्काे परिचय बनेकाे छ मनोरञ्जन दिलाउने व्यक्ति। प्रश्न र प्रस्तुतिको गहिराई बहसको छुट्टै पाटो होला तर ऊर्जाशील खटाइ र रोचक प्रस्तुति ऋषि धमलाको खास विशेषता हो । अर्को, उनी आलोचना पचाउन सक्ने […]
Continue Reading