संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना

समाचार

संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । जिल्लाको भाेटखाेला गाउँपालिकामा अरुण तेस्रोको सामान बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गाेदारले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *