कोरियाली कम्पनि एसवाई प्यानलले( SY Nepal) आफ्नो उत्पा’दन शुरु गरेको छफेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले उत्पादन शुरु गरेको हो । नेपालका बिभिन्न जिल्लामा कम्पनिबाट विभिन्न रंगहरुमा छाना तथा वाल प्यानलहरु उत्पादन शुरु गरेका छन् ।
बिभिन्न रंगको छाना र वाल २ देखि ६ इन्ची’सम्म बाक्लो उत्पादन गरिने कम्पनीले जनाएको छ। शत’प्रतिशत कोरियन प्रबिधि र लगानीमा स्थापना गरिएको सो कम्पनिको उत्पादन:हरु भुकम्प प्रतिरोधीसस्तो ,६० बर्ष टिकाउ हुने जनाइएको छ ।
७२ करोड रुपैयाँ अधिकृत पुंजी रहेको सो कम्पनीले नेपालमा पहिलो पटक आधुनिक प्रबिधिद्वारा प्यानल उत्पादन शुरुगरिएको जना’इएको छ ।कम्पनिद्वारा उत्पा’दन हुने छाना र वाल गर्मि क्षेत्रका लागि बरदान हुने जनाइ’एको छ ।सो छानाले ८ देखि १० डीग्रीसम्म तापक्रम रोक्न सह’योग गर्छ