ढुंगा र हँसि:याले हानेर ह :त्या, लता’र्दै खोल्सामा लगेर गहना लुट:पाट

समाचार

एक ६० वर्षीया महिलाको ह :त्या भएको छ । आइतबार बिहान स्थानीय राधा थापाको ह :त्या भएको हो ।घर नजि’कैको खोल्सीमा बिहा’न करिब १० बजेतिर थापाको श व फेला परेको थियो । टाउकोमा गम्भीर चो’ट लागेको देखिएकाले थापाको ह त्या भएको हो प्र’हरीले जनाएको छ ।

थापाको घटना’को जानकारी पाउनासाथ उद्धा:र र अनु:सन्धानमा ख’टिएको प्रह’रीले घट:ना भएको १२ घण्टाभित्रै अभियुक्त पक्राउ गरेको छ । लुकेर भात जाँदै गरेका भारतीय नागरिक सुशान्त सिंह’लाई प्रहरीले शीतगंगा-११ को जंगल’बाट नियन्त्र’णमा लिएको हो ।

६० वर्षीया राधा थापा हरेक दिन’जस्तो आइतवार बिहान पनि छिमेकीको घरमा दूध लिन निस्किइन् । घरबाट दूध लिन निस्किएकी थापा छिमेकीको घरमा नपुग्दै अ’पराधी’को निसानामा परिन् । भारतको गु’डगाँव घर भई हाल अर्घा’खाँची शीतगंगा नगरपालिका-१० स्थित बोखोरकी शि’वकला परियारसँग वि’वाह गरेका सुशान्त सिंहले गहना लुट’पाटकै लागि महिलाको ह त्या गरेको प्र’हरीले जनाएको छ ।

अघिल्लो दिन साँझ नै चन्द्रौटा डेराबाट ससु’राली घरमा आएका सिंहले राति कोही नभएको ससुराली घरमै रात बिताएको र अर्को दिन बिहान साढे ५ बजेदेखि बाटोमा कुरेर करिब ८ बजेको आस’पासमा ह त्या गरेको स्वी’कार गरेका छन् ।

दूध लिन जाँदै गर्दा बाटोमा ढुकेर बसेका सिंहले पछाडि’बाट ढुंगा र हँसियाले हानी थापाको ह त्या गरेपछि लतार्दै बाटो’देखि करिब १५ मिटर तल जंगलको झाडी खोल्सोमा लगेर उनले लगाएको सु’नका गरगहना लुट’पाट गरेको प्र’हरीलाई बयान दिएका छन् । आरो’पी सिंहलाइ जिल्ला अदा’लतबाट सोमबार सात दिनको म्याद लिएर अर्घा’खाँची प्रहरीले थप अनु’सन्धान सुरु गरेको छ ।

थापाको हत्या गरी गहना लुटपाट गरेर जंगलको बाटो भाग्दै गरेका सिंहलाई इलाका प्रह’री कार्यालय ठाडाबाट खटिएको प्र:हरी टोलीले सोमबार दिउँसो पक्रा:उ गरेको हो ।

प:क्राउ परेका सिंहले ससुराली आएको वेलामा थापाले गहना लगाएको देखेको र त्यही गहना लु:टपाट गर्ने योजनाका साथ ह ;त्या गरेको स्वीकार गरेको जिल्ला प्र:हरी कार्यालयका प्रमुख मुकुन्द रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *