नेपालको हास्य कला-कारिताका किङ्ग हुन् सन्तोष पन्त । कमेडी च्याम्पियन रियालिटी शोमा उनलाई कमे’डीका बाद’शाह भनेर भनिन्छ । तर उनका कान्छा छोरा १० वर्ष अघि निक्कै चर्चामा आए । उनी छोरा’बाट छोरी भइन् ।
हिजो:सम्म उनी प्रतीक थिए, कलाकार सन्तोष पन्तका कान्छा छोरा । त्यसपछि उनी केटलिन भएकी छिन्, पन्त परिवारकै कान्छी छोरीका रूपमा । लैङ्गिक परि’वर्तन गर्दा निकैनै चर्चामा आएकि केटलिन आखिर कहाँ छिन् ? त्यो कौतुहलता कै विषय बनेको छ ।
केही समयअघिसम्म उनी टिसर्ट र पेन्ट लगाउँ’थन्, बाध्यतामा। अब खुलेर लेडिज पहि:रन लगाउन थालेकी छिन्। उसै त मृगनयनी, त्यस माथि कोश मिला’एर गाजल लगाउँदा उनका आँखा कम राम्रा देखिँदै’नन्।
अनुहारको सेप, शारीरिक संरचना एवं हाउ’भाउले उनी कुनै नायिका भन्दा कम देखिन्नन्। बोलीमा पनि किशोरीझैं मादकता झल्कन्छ। धेरैलाई हिजोआजका कुरामा प्रतीक पन्तले बाल’कलाकारको भूमिका निर्वाह गरेको सम्झना हुनुपर्छ। बाबु सन्तोष पन्तका साथ उनी विज्ञाप’नमा पनि झुल्किन्थे।
भुक्क फुलेको जीउ र तोते:बोलीमा गरिएको अभि’नयले त्यसबेला धेरैलाई मोहनी लगा’एको थियो। कथामा बाल’कलाकारको आवश्यकता पर्नेबित्तिकै देखा पर्ने सन्तोष पन्तका दुई छोरामध्ये उनी कान्छा हुन्। नेपाल टेलि’भिजनबाट उक्त टेलिश्रृंखला बन्द भए’पछि प्रतीकका दाजु साकार पन्त उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गए।
भाइ प्रतीक भने माध्य’मिक शिक्षा पूरा गर्न थाले। अनि घरमा आमा प्रतिभा पन्तसँगको सम्बन्धले त झन बढि स’हयोग पुर्याएको केटलिन सम्झिन्छिन । सात कक्षा पढ्न थालेपछि आफ्नो शरीर र मन:बीच सम्बन्ध टुट्न थाले’को बताउदै केटलिनले त्यही’समयमा जहिले पनि केटासँग बस्न मन पराउनुको कारण बल्ल खोलेकी छिन ।
पुरुष भए पनि १३ वर्षको उमेर’देखि स्त्रीजन्य स्वभाव देखा’उन थालेकी केट’लिनले सबैभन्दा पहिले आफ्नो आमा’लाई सम’स्या सुनाएकी थिइन । प्रारम्भ’मा आमाले छोरो आफूसँग जिस्किएको हो कि भन्ने मानेकी थिइन्। विस्तारै छोरा’को स्वभाव छोरी’को जस्तै हुन थालेको अनु’भव आज आएर पाएकी छिन ।
कुरा केही वर्षपहिले एस.एलसीको तयारी हुन थाले:पछिको थियो । त्यो बेला उनको मोटो शरीर पातलो एवं स्त्री जस्तै हुँदै जान थालेपछि साथी’हरूले गम्भी’र रूपमा लिन थाले। अब यसको समा’धान खोज्न थालियो। के’टलिनले इन्टरनेटको माध्यम’बाट यस्ता स’मस्याका सम्बन्धमा जानकारी लिन थालिन्।
घरमा पनि यस विषयमा सोध खोज हुन थाल्यो। इन्टरनेटको माध्यम’बाटै पुरुष महिलाका रूपमा परि’वर्तन हुन सक्ने जानकारी हात पर्यो। १२ कक्षाभरि उनले त्यसको तया’री गरेको बताइन । त्यही समय’देखि डाक्टरको सहयोगमा उनले लैङ्गि’क पहिचाननै परिवर्तन गरिन् । केटाबाट केटी भइन् । उनलाई दाजु साकारले साथ दिएका थिए । थाइल्यान्ड गएर उनी पुरुष’बाट महिला बनिन् ।
दाजु साकार पन्तले गत बर्ष मात्र बिहे गरेका छन् । काठ-माडौँ जोरपाटी निवासी आयुशी खनाल उनले बिबाह गरेका हुन् । चलचित्र ‘हिजो आजका कुरा’ दाजु साकारले निर्देशन गरेका थिए ।
भाई’बाट बहिनी बनेकी केटलिन भने उच्च शिक्षा अध्ययनका लागि विदेशमा छिन् । अध्ययन सकेर बि’बाह गर्ने उनको लक्ष रहेको छ । उनलाई परिवार’बाट कुनै नियन्त्रण छैन । अरु सामान्य मानिससरह उनी स्वतन्त्र जीवन विताइ’रहेकी छिन् ।
केटालाई कसरी केटी बनाइन्छ ? यसरी हुन्छ लिंग परिवर्तन
हास्य कलाकार सन्तोष पन्तको छोराले लिं:ग परिवर्तन गरेर छोरी बनिन्, क्याटलिन पन्त । त्यस्तै, नुवाकोटका एक युवाले पनि लिं:ग परिवर्तन गरेर मोडल ‘अञ्जली लामा’ बनिन् । उनले ल्याक्मी फेसन विकमा क्याटवक समेत गरिसकेकी छिन्, जो भारतकै चर्चित र्याम्प शो हो ।
खोज्दै जाने हो भने, यस्ता अरुपनि उदाहरण छन् जसले लिं:ग परिवर्तन गरेर केटाबाट केटी एवं केटीबाट केटा बने । लिं:ग परिवर्तन अहिले सामन्य र स्विकार्य छ, समाजमा । त्यही कारण लिं ग परिवर्तन गरेर आफ्नो इच्छा अनुसार पुरुष/महिला बन्ने ट्रेन्ड मौलाएको छ । बर्तमान समाजले स्विकारेको यो प्रक्रिया विगतमा कल्पना बाहिरको कुरा थियो ।
वास्तवमा यो अनौठो प्रक्रिया पनि हो । केटाको रुपमा जन्मिएका व्यक्ति कसरी केटी बन्छ ? वा केटीलाई कसरी केटा बनाइन्छ ?
कति यस्ता हुन्छन्, जसलाई आफु जुन रुपमा -केटा/केटी) जन्मिएको हो, सो स्विकार्य वा रुचीकर हुँदैन । आफु जन्मिएको भन्दा बिपरित लिं;गको स्वभाव, प्रवृत्ति उनीहरुमा हावी हुन्छ । त्यही कारण उनीहरु आफ्नो लिंग बदल्न चाहन्छन्, ताकि जीवनभर आफ्नो इच्छा अनुसारको जीवन व्यतित गर्न सकियोस् । यसरी एक लिं;गबाट आफुलाई दोस्रो लिं:गमा रुपान्तरण गर्न सहज छैन, यद्यपी असम्भव पनि छैन ।
स्वंमलाई मान;सिक रुपले तयार गर्ने
यदि आफुले लिं;ग बदल्न चाहेको हो भने, त्यसका लागि मानसिक रुपले क्रमस स्वंमलाई तयार गर्दै लानुपर्छ । जब आफु तयार भइन्छ, तब सोहि अनुसार वातावरण आफु अनुकुल बनाउँदै लानुपर्छ ।
गुप्ताङ परिवर्तन गर्ने प्रक्रिया
कुनै पुरुषको गुप्ता;ङ महिलामा परिवर्तन गर्नु एक लामो प्रक्रिया हो । युरोपियन सोसाइटी अफ युरो:लोजीले एक एनिमेशनको मद्दतले यस प्रक्रियाको बारेमा जान:कारी दिएको थियो । जसमा कसरी लिं ग बदलेर पुरुषको लिं गलाई महिलाको यो नीको रुप दिइन्छ ।
शल्यक्रियाअघि केहि परीक्षण
जब शल्या-क्रिया हुन्छ, पुरुषको लिं:गको स्थानमा यो;नी बनाइन्छ वा यो;नीको स्थानमा लिं:ग । यसमा उनीहरुले यौ न स न्तुष्टि प्राप्त गर्न सक्छन् । तर, यो शल्या;क्रियाअघि उनीहरुको मनोवैज्ञानिक परीक्षण हुन्छ । साथै उनी;हरुको स्वास्थ्य;को पनि पुरै परीक्षण हुन्छ, ताकि शल्या;क्रियापछि उनीहरु वास्त;वमै बद्लिन्छन कि बद्लिदैनन् भनेर । किनभने शल्या;क्रियासँगै उनीहरु भौतिक रुपमा मात्र होइन, मानसिक हिसाबले पनि बदलि;नुपर्छ ।
१८ महिनाको अभ्यास-:
आफ्नो लिं ग बदलेर दोस्रो लिं गमा रुपान्तरण हुन चाहनेले सुरुमा विपरित:लिंगीको संगत गर्नुपर्छ, १८ महिनासम्म । जस्तो कुनै पुरुष महिला बन्न चाह’न्छन् भने, उसले १८ महिना महिला’को संगत गर्नुपर्छ । महिलाकै जीवन’शैली अनु’सरण गर्नुपर्छ । साथै ह’र्मोन थेरापी पनि गराउनुपर्छ ।
त्यसपछि खुट्टाको दुबैतर्फ चिरेर शल्य:क्रिया गर्ने स्थान बनाइन्छ । अन्डा:शय बाहिर निकालिन्छ । एवं प्रक्रियाले लिं:गलाई यो:नीको आकारमा बदलिन्छ ।
लिं:गको तीन किसिमको नसा’लाई अलग गरिन्छ । जस्तो कि जुन अंगले लिं:गको महसुष गराउँछ, जहाँ’बाट पि’साव र वि;र्य श्राव हुन्छ, ति सबैलाई अलग गरिन्छ । पिसाब उत्पा’दन हुने स्थानलाई छाडेर बाँकी अंग काटिन्छ । लिंग’लाई यो:नीको आकारमा बद’लिन्छ र योनी:द्वार बनाइन्छ ।
६ घण्टासम्मको शल्या-क्रिया
यो शल्य’क्रिया लगातार ६ घण्टा’सम्म चल्न सक्छ । अध्ययन’हरुमा पाइएको छ कि, लिं’ग परिवर्तन पछि उनीहरु राम्रो यौ:न जी’वन जीउन सक्छन् । जसरी पुरुष’बाट महिला’मा रुपान्तरण हुन्छन्, उसैगरी महिला’लाई पनि पुरुष बनाइ’न्छ ।
– मेडिकल साइन्सको सह’योगले पुरुष बन्न अलि गाह्रो छ । तर, महिला बन्न सजिलो छ ।– अढाई बर्षको अवधीमा चिकित्सकाले करिव ६ वटा शल्य’क्रियाबाट लिंग परिवर्तन गरि’दिन सक्छ ।
– लिंग परि’वर्तन प्रक्रियाको प्रारम्भमा आवश्यक्ता अ’नुरुपको (पुरुषलाई महिला/महिलालाई पुरुषको) हर्मोन’को डोज दिन सुरु गरिन्छ । – हर्मोन’को निश्चित डो’ज दिएपछि शल्या’क्रिया सुरु गरिन्छ ।