अण्डा खाँदा भूलेरपनि नगर्नु’होस् यस्ता गल्ती, नत्र होला मृगौला ड्यामे’ज….

Tips

अण्डालाई प्रो’टिनको निकै राम्रो स्रोत मानिने गरिन्छ।अण्डाको से’वन गर्दा निकै फाइदा हुने गर्छ।दिनमा दुई वटा अण्डाको सेवन गर्दा तौल घ’टनुका साथ’साथ रातो रक्त कोशिकामा सुधार पनि आउने गर्छ। तर अण्डा खा’न नजान्दा त्यसले हाम्रो स्वास्थ्य’लाई फाइदा हैन हानी पनि पुर्याउने गर्छ । आज हामी तपाई’लाई अण्डाका केही नोक्सा’नका बारेमा जान’कारी दिदैछौँ।

आउनु’होस् जानौँ के के छन् अण्डाका नोक्सा’न ?

अण्डामा एक ब्याक्टे’रिया पाइने गर्छ। जसलाई साल्मोनेला भनिन्छ। यो कुखुरा’बाट आउने गर्छ। यदी तपाईले अण्डा’लाई हाम्रो’सँग नपकाएर खानुभ’यो भने यो शरी’रमा जान’सक्छ।

जसले तपाईको स्वास्थ्य’लाई निकै हा’नी पुर्याउँछ। अण्डा’लाई राम्रोसँग नप’काएर खाँदा कयौँ समस्या देखिन सक्छन्। जस्तै वा’न्ता हुनु, छाती दुख्नु वा पेट दु’ख्नु। त्यस्तै धेरै अण्डा खाँदा पनि स्वास्थ्य’लाई नराम्रो अ’सर पर्ने गर्छ।

अण्डामा प्रोटि’नको मात्रा निकै अधिक हुने गर्छ। त्यस्तैले धेरै अण्डा खाँदा त्यसले मृ’गौलामा अ’सर गर्ने गर्छ। साथसाथै यसले मृगौला ड्या’मेज पनि गराउन सक्छ।

कयौँ मानिसलाई अण्डा’को एलर्जी हुने गर्छ। यस्ता व्यक्तिले अण्डा खानु राम्रो मानिदैन्। यदी तपाईले सिमित मात्रामा अण्डाको से’वन गर्नुभयो भने त्यसले असर गर्दैन्।

तपाईले हरेक दिन १ वा २ वटा अण्डा खान सक्नु’हुन्छ। यसले शरीर’लाई कुनै नोक्सा;न गर्दैन्। तर त्यो भन्दा धेरै अण्डा एकै पटक से’वन गर्ने गर्नु’भएको छ भने साव’धान रहनुहोस्। त्यसले तपाई’लाई फाइदा हैन हा’नी पुर्याउन सक्छ। शारीरिक व्यायाम छ भने त्यो भन्दा बढी खाए पनि केही असर नहुन सक्छ ।

अण्डा खानुका फाइदा

वजन घटाउँछः अण्डाले जवान देखाउने मात्र हैन वजन पनि घटा’उने काम गर्छ। इम्युनिटी पावन बढाउँछः अण्डाले इम्युनिटी पावन बढाउने काम पनि गर्छ।

यसले सामान्य रुघा’खोकी र फ्लूसँग लड्न सहयोग गर्छ। अण्डामा स्वास्थ्यलाई आवश्यक पर्ने भिटा’मिन पाइने गर्छ। स्मरण शक्ति बढाउँछः अण्डामा महत्व’पूर्ण पो’षक तत्व पाइने गर्छ। यसमा भिटामीन बी १२, बी ६ आदी पाइन्छ। जसले म’स्तिष्क क्षमता’लाई बढाउछ।

मानिस शहाकारी भन्दा स्वास्थ्यलाई कति फाईदा?

प्रकृतिले हाम्रो शरीरका लागि आव’श्यक सबै पोषक तत्व प्राप्त हुनेगरी अन्न, गेडागुडी, सागपात, फलफूल, कन्दमुल दिएको छ । यि खाद्य’पदार्थहरु त्यही बेला धर्तीमा फल्छ, जतिबेला हाम्रो शरीर’लाई आवश्यक हुन्छ ।

प्राकृतिक रुपमा उब्जनी भएको यी खाद्य’पदार्थमा पर्याप्त पोषक तत्व हुनका साथै सुपाच्य पनि हुन्छ, जो हाम्रो शरीरले सजिलै पचा’उँछ । जब पाचन यन्त्र चुस्त हुन्छ, खाएको कुराहरु पचा’उने क्षमता हुन्छ, तब हाम्रो शरीर उर्जावान् हुन्छ ।

मांसा’हारको तुलनामा शाकाहार व्यक्ति निरो’गी, स्वस्थ्य, फुर्तिलो हुन्छ । उनीहरु मधुमेह, युरिक एसिड, उच्च रक्तचाप जस्ता दी’र्घ रोगहरुको जोखिममा हुँदै’नन् ।

के, किन खाने ?

– सब्जीमा भरपुर मिनरल्स हुन्छ । गाजर, मुला, कांक्रालाई सलादको रुपमा पनि सेवन गर्न सकिन्छ ।– फलमा भिटामिन र अन्य पोषक तत्व रहेको हुन्छ । नासपाती, केरा, सुन्तला, स्याउ, अंगुर, जस्ता मौसमी खानेकुरा सेवन गर्न सकिन्छ ।

– शाकाहारी व्यक्तिले ड्राइ फुड्सको सेवनबाट पनि उचित मात्रामा पोषक तत्व प्राप्त गर्न सक्छन् । बदाम, काजु, किसमिस, ओखर आदिमा भिटामिन, पोटासियम, फाइबर, क्याल्सियम प्राप्त गर्न सकिन्छ ।

– दालमा भरपुर मात्रामा प्रोटिन हुन्छ । आफ्नो दैनि’क भोजनमा दाल सामेल गर्न सकिन्छ ।– हरियो सब्जी नियमित प्रयोग गर्नुपर्छ, यसमा फोलिक ए’सिड भरपुर मात्रामा पाइन्छ, जसले शरीरमा हेमोग्लोबिन बढाउन सहयोग गर्छ । यसबाट क्याल्सियम, मिनरल्स पनि मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *