समिक्षाले शर्मिलालाई मेसेज पठाउँदै भनिन्: “बल्ल तँलाई ठिक्क परेछ, मलाइ मात्र खुब भन्थिस नि”

समाचार

पछिल्लो समय शर्मिला वाइबा र ऋषि धमलाको का’ण्डले सामा’जिक संजाल राँकिएको छ ।

शर्मिला वाइबाले केही दिन अगाडि ऋषि धमला लाई आफ्नो प्रेमी रहेको दावी गरेकी थिइन । त्यति’मात्र हैन उनले धमला संग विगत ११ वर्षको उमेरदेखि प्रेम’सम्बन्ध रहेको कुरा समेत आरो’प लगाएकी थिइन ।त्यसपछि उनले माफी समेत मागेकी थिइन ।र उनले आफुलाइ उक्साएको भरमा सो आरो’प लगाएको बताएकी थिइन ।

यसबीच शर्मिला वाइबाले टिक’टकमा लाइभ आएर गायिका समिक्षा अधिकारीले आफु’लाइ मेसेज गरेर । मलाईमात्र भन्नू /हुन्थ्यो नि तपाइँ’लाई पनि परेछ त आज । बल्ल ठिक्क पर्यो भनेर मेसेज गरेको समेत बताइन । उक्त भिडियो हामिले तल समा’वेस गरेका छौ ।

गायिका समीक्षा अधि’कारीले अभिनेता पल शाहसँगको आफ्नो सम्ब:न्धको वास्त’विक यथार्थ बाहिर ल्याउने बताएकी छन्।सामा’जिक संजालमा बिहिबार एक पोष्ट गर्दै उनले यस अगाडि २४ अक्टुबर २०२१ मा सार्व’जनिक आफ्ना अभिव्यक्ति वास्तविकता’भन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको बताएकी छन्।

उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटससहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिनँ। २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्त-विकता भन्दा धेरै टाढा छ। जुन कसैको अनुनयमा लेखेको थिएँ। अब समय आउँदैछ, यथार्थ खुलाउँदै’छु।’

गत २४ अक्टोबरमा उनले पल र आफ्नो’बीच अभिभावकको सम्ब:न्ध भएको भन्दै मिडियामा आएको अन्तरंग सम्बन्धको समाचारले चरित्रह:त्या भएको बताएकी थिइन्। तर बिहि’बारको पोष्ट’पछि उनले शो स्टाटस नै झुट भएको बताएकी हुन्।

मिडियाले पलसँग जोडेर आफ्ना बिभिन्न समा’चार र गसिफ लगातार बनाए’पछि उनले फेसबुकमार्फत स्पष्टि’करणका रुपमा पल र आफूबीच कुनै सम्बन्ध नरहेको भन्दै २४ अक्टो’बरमा एक पोष्ट गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *