काठमाडौँ। राहदानी विभागले मंगलबार पनि सेवा दिने भएको छ। सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहादानी बिभागले भने आफ्नो सेवा नरोकिने जनाएको हो ।
विभागका अनुसार विभाग बिहान १० बजेदेखि दिउँसो साढे २ बजेसम्म खुल्नेछ।