श्रीमानलाई बिदेश पठाएर ना,ठोसंग राती ८ बजे बन्द कोठा भित्र श्रीमति रंगेहात प,क्राउ ।पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घ,टना पनि श्रीमान श्रीमतीकै मनमुटाबबाट सिर्जीत एउटा समस्याको बिषयमा रहेको छ । यसरी बाबुआमाको झैझगडाले ससाना बालबालिकाको भबिष्य अन्धकारतिर धकेलिदै गएको छ ।
अन्जु खरेल नाम गरेकी मात्र ६ बर्षकि सानी छोरीलाई छोडेर यतिबेला आमा उमा खरेल बेपत्ता भएकिछिन । श्रीमान दुबईमा भएको बेला अन्जु एकाएक फरार हुँदा यतिबेला ६ बर्षिय अन्जुको बि चल्ली भएको छ ।
रुपन्देहीको खैरेनीमा बसोबास गर्दै आएकी उमा बिबाह गरेको १० वर्षपछी घरपरिवार श्रीमान सबै त्यागेर सम्प र्कबिहिन भ एकि छिन । पाँचदिनदेखि उनको केही अत्तोपत्तो नै छैन ।