विवादपछि धमलासंगका पुराना टिकटक भिडियो दिनहुुँजसो अप्लोड गर्छिन शर्मिला (भिडियो सहित)

समाचार

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पोस्टहरु भाइरल भएका छन्। यसैबीच धमला र शर्मिलाको केही तस्वीरहरु पोस्ट गर्दै सामाजिक सञ्जालमा प्रयोगकर्ताले भाइरल नै बनाएका थिए।

पछिल्लो समय आफूलाई सामाजिक अभियान्ता बताउने शर्मिला वाइबाले पत्रकार ऋषि धमलासंगका पुराना टिकटक भिडियोहरु अप्लोड गरिरहेकी छिन् ।शर्मिला वाइबाले केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन ।

तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन । पछि उनले माफी समेत मागेकी छिन् । तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी थिईन ।

आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन । त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।

पछि ऋषि धमलाकि पत्नी एलिजा गौतमले श्रीमानसंग दैनिक जसो फोटो हाल्न थालिन त्यसपछि शर्मिलाले आरोप लगाउदै मलाई जलन बनाउन उनले जहिल्यै फोटो हालेको बताइएकी थिईन । अहिले भने शर्मिलाले पनि अहिले ऋषि धमला संगको पूरानो टिकटक भिडियो अप्लोड गरिरहेकी छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *