हेन्सीले प्रेम प्रस्ताब राखेपछि सुमन परियारलाइ छोडिन संचिताले, एकअर्काको प्रेममा पा’गल रैछन दुबैजना हेर्नुस

समाचार

काठमाडौं । पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ । पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । सोही क्रममा चर्चित लोक दोहोरी गायक सुमन परियारको नयाँ गीत “मायाले फसायो” सार्वजनिक भएको छ ।

यस गीतमा सुमन परियारको स्वर र संगीत रहेको छ भने सुर्य परियारको शब्द रहेको छ । गीतको भिडियोमा बिनोद भण्डारीको निर्देशन रहेको छ भने नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा सुमन परियार र सञ्चीता शाहीको अभिनय रहेको छ । यस गीतलाई सुमन परियार कै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । हेर्नुस
भिडियो हेर्ने यहाँ किलिक गर्नु होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *