पोखराकी १५, वर्षीया किशोरीको चित्कार भाइ बाटै दुर्व्यवहारमा परेँ, परिवारले साथ दिएन।मार्ने धम्की सम्म फिए!,

समाचार

काठमाडौं-सामाजिक सञ्जालबाट आफू हिं:सामा परेको भन्दै भिडिओ सार्वजनिक गरेर पोखराकी एक १५ वर्षीय किशोरीले साथ मागेकी छिन्।

टिकटक युजर आईडी ‘सुरक्षा थापा’ बाट भिडियो पोस्ट गर्दै किशोरीले घ,टना सार्वजनिक गर्दै सहयोगको याचना गरेकी हुन्।

ती किशोरीले आफूलाई मामाघरको भाइले संवेदनशील अङ्गमा समाउने र जिस्काउने गर्दै आएको उल्लेख गरेकी छिन्।

सोही कारण मानसिक तनावमा परेको र परिवारको साथ पनि नपाएको बताएकी छिन्। आफ्नो कुरा घरमा कसैले नसुन्ने र मामाले पनि ज्या,न मार्ने धम्की दिएको पी;डितको आरोप छ।

किशोरीको भिडियो सेयर गर्दै सामाजिक सञ्जाल प्रयोग कर्ताहरूले प्रहरीलाई अनु:सन्धान गरेर दोषीलाई कार बाही गर्न तीव्र दबाब दिएका छन्।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *