फेसबुकमा लभ परेर भेट्न जाँदा आफ्नै बुहारी परेपछि……

रोचक

कहिल्यै नभेटका र नदेखेकाहरु फेसबुक’मार्फत सहजै साथी बन्छन् ।कतिको घरबार बिग्रिएको छ भने कतिले बिहे’बारी समेत यही फेस’बुकले गराइ’दिएको छ । कुरू केहि समय अगाडि’को हो चीनमा यस्तै भएको छ । कहिल्यै नभेटेका र नदेखेका जो कोही पनि फेस’बुक मार्फत् साथी बन्न सक्छन् ।

अन’लाइनमा साथी बनेर माया प्रेम समेत बसे’पछि भेट्न जाँदा आफ्नै ससुरा बुहारी परेपछि वित्यास । चीनको हेलोगजियांग प्रान्तमा यो घटना भएको थियो । ससुराबुहारी दुबैले आफ्ना पत्नी र पति’लाई छलेर फेसबुकमा कुरा’कानी गर्दर्थे

।दुबैले तस्वीर राखेका थिए’नन् । नाम र तस्वीर काल्पनिक राखेर कुराकानी गर्दथे ।५७ वर्षे ससुरा वागं र बुहारी लि’लीका बिच लामो समय सम्म फेसबुकमै कुरा’कानी भयो कुराकानीका क्रममा वागंले आफु एउटा कम्पनीको कालीक भएको र श्रीमतीको मृ त्यु भएको बताउँथे भने बुहारी’ले आफ्ना श्रीमान् जे’ल परेको बताउँथिन् । हरराति यी दुईबीच च्याट्मा कुरा हुन्थ्यो ।

यस्तै क्रममा उनी’हरुका बीच एउटा होट’लमा भेट्ने तय समेत भयो । लिलिका श्रीमान् घर बाहिर गएका थिए श्रीमतीले अर्कै केटालाई भेट्न होटल जाँदैग’रेको उनले श्रीमतीको उक्त फे’सबुक एकाउन्ट चलाउँदा थाहा पाए । यो कुरा थाहा’पाएपछि उनी रंगेहात समात्न पुगे । लिलीले होटलको ढोका टक्टक्या’उँदा ससुराले ढोका खेले ।

दुवै लाज’ले रातो पीरो । पछि श्रीमान पनि लिली’लाई पछ्याउँदै होटल पुगेपछि लफ्डा सुरु भयो । लिलीका श्रीमानले बाबु र श्रीमतीलाई कुटपिट गरेपछि प्रह’री आइपुग्यो ।

अहिले फेसुबक लभको को चक्क’रमा प्रह’रीले सासुबुहारीलाई के’रकार गरिरहेको छ । – प्रतीकात्मक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *