दुर्ल’भ अनौठो घटनाः एक युवतीको २ वटा यो:नी, डाक्टर’समेत अच’म्मित

रोचक

वेलायतमा अचम्मको घ’टना भएको छ ।त्यहाँ एक किशोरीमा चिकित्सक’हरुले दुईवटा यो’नी भेटेका छन् । यो गत बर्षको कुरा हो, जब बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलर महिना’वारी सम’स्याका कारण अस्प’ताल गएकी थिइन् ।

धेरै समय’देखि उनको महिना’वारीमा स’मस्या देखिएको थियो । उनी ठीक नभएपछि अस्प’ताल गएकी थिइन् । डाक्टरले उप’चारको क्रममा मोलीको दुईवटा यो’नी भएको पत्ता लगाएका थिए ।

उनको महिना’वारी ९ वर्षको हुँदा’देखि सुरु भएको थियो । उनले महिनावारी निकै पी’डादायी भएको बताउँदै आएकी थिइन् । चिकित्स’कले यस घट’नालाई अनौठो भनेका छन् । उनी-हरुका अनुसार मोली युटेरस डिडेल्फीबाट पी’डि’त छन् ।

डेलिमेलमा छापिएको समाचार अनुसार, यो यस्तो दु’र्ल’भ अवस्था हो जसले प्रजनन् अं’गलाई दोब्बर बनाउँछ । डाक्ट’रहरू उनमा वास्तवमै दुईवटा यो’ नी, गर्भ र गर्भाशय’हरू छन् भनी पत्ता लगा’उँदा छक्क परेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *