हार्दिक होटलमा सन्तोष देउजाले केटी बोलाउन लगाए, पैसा दिएनन, म आफैले उनलाई २ हजार दिएर पठाए- शर्मिला वाइबा (भिडियो सहित)

भिडियो

पत्रकार सन्तोष देउजामाथी शर्मिला वाइबाले गम्भीर आरोप लगाएकी छिन । उनले स्टार अनलाइन मिडियामा दिएको अन्तर्वार्ता को एक अंश जस्ताको तस्तै, ” सन्तोष देउजा काठमाडौं आएपछी जहिल्यै मलाई बोलाउनुहुन्थ्यो र भन्नू हुन्थ्यो मलाई केटि मिलाइदिनुपर्यो । एकदिन काठमाडौमा आएपछि देउजाले मलाई हार्दिक होटलमा बोलाएर म संग बस्न्को लागि एउटा केटी खोज्दिन आग्रह गरे त्यसपछि मैले भने, म त्यस्तो काम गर्दिन तर उनले मानेनेन ।

त्यसपछि मैले एकजना दिदी संग भनेर एउटि केटि खोज्दिए तर सन्तोष देउजाले पैसा दिएनन उनलाई। बिचरा गरिव दुखी बहिनीलाई पैसा नै नदिकन पठाए । म सन्तोष देउजा जस्तो मान्छेले पनि पैसा दिनुपर्छ र भन्दै थर्काए । त्यसपछि मैले त्यो बहिनीलाई मैले आफैले ब्यागबाट दुई हजार रुपियाँ दिएर पठाए । उक्त भिडियो हामी तल प्रस्तुत गरेका छौ ।

धमला र ऋषीका केही तस्वीर समेत पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमलाकी अर्की गमला के हो कुरो भन्दै सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन्।शर्मिला वाइबाले पनि केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन ।

तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन ।अनि अन्त्यमा उनले माफी समेत मागेकी थिइन ।

तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी छिन । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन ।

त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन । त्यसपछि ऋषि धमलाकि पत्नी एलिजा गौतमले श्रीमान संग दैनिक जसो फोटो हाल्न थालिन त्यसपछि शर्मिला ले आरोप लगाउदै मलाई जलन बनाउन उनले जहिल्यै फोटो हालेको बताइन । त्यसपछि शर्मिलाले पनि ऋषि धमला संगको पूरानो टिकटक भिडियो अप्लोड गरिरहेकी छिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *