आफैँले पालेको कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु

रोचक

स्पेनमा आफैँले पालेको कुकुरको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ ।

६७ वर्षकी एनी सिल्ड्सको पिटबुल प्रजातिको कुकुरको टोकाइबाट मृत्यु भएको हो । सन् २००२ मा उक्त कुकुरलाई एनीले बाटोबाट उद्धार गरेकी थिइन् । एनीकी छोरी सराका अनुसार उक्त कुकुर मर्ने अवस्थामा छाडिएको थियो ।

यतिबेला सोही उद्धार गरेर पालिएको कुकुरको टोकाइबाट वृद्धको मृत्यु हुन पुगेको हो । प्रहरीले वृद्धलाई जोगाउने क्रममा उक्त कुकुरलाई गोली हानेर मारिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *