परिवारका सदस्यमा विश्वास भएन भने दु’र्घट’ना निम्तन्छ ।भारतको त्रिपुराकी एक महिलाले आफ्ना श्रीमानविरु’द्ध उजु’री दिन राज्य महिला आयोग पुगिन् । घटना सुनेर प्रहरी नै छक्क परे । श्रीमानले घर भरी सी’सीटीभी क्यामेरा ल’गाएको भन्दै उनी प्र’हरी कार्यालय पुगेकी थिइन् ।
इन्डियन एक्स’प्रेसको रिपोर्ट अनुसार पश्चिमी त्रिपुरा जिल्लाको प्रतापगढमा एउटा गाउँ छ, साधुतिल्ला । यहाँ यी दुईको तीन वर्ष अघि विवाह भएको थियो ।महिला’का अनुसार उनका श्रीमानले गत वर्ष सेप्टेम्बरमा चार कोठे घरमा पाँच’वटा क्यामरा राखे । त्यस’पछि महिला घर छोडेर माइती गइन् ।
महिलाका अनुसार क्या’मरा मेन गेटमा, सासुको को’ठामा, बैठकमा र श्रीमान श्रीम’तिको कोठामा पनि राखिएका थिए । श्रीमान श्रीमतिको कोठामा पनि क्यामेरा लगाए’पछि उनलाई आ’पत्ती थियो । क्यामराको मोनिटर सासुको कोठामा फिट थियो जहाँ’बाट निगरानी राखिन्थ्यो ।
यसका साथै महि’लाले उनलाई वि’वाहको केही दिनपछि नै दाइजोका लागि सताउन थालेको पनि बताएकी छन् । विवा’हका बेला दा’इजोको कुरै नगरेको परि’वारले एका’एक दाइजो मागेको उनले आरोप लगाइन् । उनको परिवारले एक पैतृक जमिन बेचेर पाएको दुई लाख भारु दाइजो’स्वरुप दिएको बताइन् ।
यस’बारे महिलाका श्रीमान’सँग सोधपुछ भयो । उनले आफू निर्दो’ष भएको र दाइजोको कहिले पनि माग नगरेको बताए । श्रीमतीले घर छोड्ने तयारी गरि’रहेका बेला आफूले जे ल पठा’उने ध म्की दिए पछि आफुले यस्तो गरेको बताएका छन् । आफु निर्दोष छु भनेर प्रमा’णीत गर्न जतासुकै सीसी’टिभी क्यामेरा लगा’एको उनको भनाई छ ।
श्री’मतिले गलत आरो’प लगाउने गरेका कारण क्यामेरा लगाएको बताए । महिला आयोग’की अध्यक्ष बरनाली गोस्वा’मीले यसलाई अ प रा ध बताएकी छिन् । उनले भनिन्, ‘कोही महिला आफ्नै घरमा लगातार निगरा’नीमा कसरी बस्न सक्छिन् ?
’उनले १७ जुला’ईमा दुई प’क्षको कुरा सुनिन् र उनी’हरुलाई ४५ दिनको समय पनि दिइन् । यति’बेला श्रीमानले श्रीमती’लाई गु’जाराका लागि हरेक महिना ३ हजार भारु दिने पनि बता’एका छन् ।