राजेशपायल पत्नि साङ्बुङ लेख्छिन् – मेरो फेसबुक आइडी ह्याक भएकोले जे पोष्ट भयो क्षमा चाहन्छु

समाज

काठमाडौ । हिजो मात्रै विभिन्न संचार माध्यममा राजेश पाल राईले छोरालाई ताता पानी खन्याएको भन्ने समाचार फैलिएको थियो ।

उक्त समाचार फैलिएपछि साङ्बुङ राईको नामबाट नयां आइडी खोलेर यस्तो पोष्ट गरिएको छ । हुनत त्यो आइडी वास्तविक हो या फेक यकिनका साथ पुष्टि गर्न सकिएन ।

होउवा म साङ्बुङ राइ अस्ति देखि मेरो facebook id hack भयेको हुदा हाम्रो छोरा प्रति मेरो बुढु राजेस पायल राइ प्रति अनेक लान्छ्ना लगायेको post प्रति म छेम्मा चाहान्छु ab dekhi yo mero official Facebook I’d ho tho Facebook back navainjel

Leave a Reply

Your email address will not be published. Required fields are marked *