कसैले ठाने यही होलीलाई मौका, होली खेल्दा यस्तोसम्म गरेपछि….(भिडियोसहित)

भिडियो

विगत केही वर्षअघिसम्म फागु’पूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो ।

काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमान’ढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो ।

यो विकृति क्रमशः अन्त्य हुन था’लेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो । अबिरलगायत रङ दलिन्थ्यो ।

खानेपानीकै अभाव रहेको राजधानी काठ:माडौँमा फोहर पानीले बटुवालाई हान्ने विकृति बढ्दै गएको थियो । विसं २०७६ मा कोरोना महामारी बढे’पछिदेखि नै विकृ’ति अन्त्य हुन थालेको हो । कोरोना’अघि पनि यो विकृतिमा केही कमी भने आइस’केको थियो ।

अप’वादका रुपमा भने अझै पनि केही मानिस उ’च्छृङ्खल गतिविधिमा संलग्न भएको देखिन्छ । त्यस्तालाई का’नुनी कारबा’हीको दाय’रामा ल्याइने नेपाल प्रहरीले जनाएको छ ।

यसपटक भने कसैले पनि अरुको इच्छाविपरीत फागु’पूर्णिमाको संस्कृतिका नाममा वि’कृतिका काम गरेको देखिएन । मानिस आफू आफूमै रमाइरहेका छन् । घरपरिवार एवं छरछिमकी’सँग फागु खेले । टीका लगाइदिए । खुसी साटा’साट गरे । आपसी सौहार्दता बढाए । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागुपूर्णिमा (होली) पर्व राजधानी’लगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्तरुपमा मनाइरहेको देखिन्छ ।

केही वर्षअघिसम्म फागु’पूर्णिमा (होली) मा मानिसको इच्छा’विपरीत रङ दल्ने पानीका लोला हान्ने गरिन्थ्यो । केही वर्ष’अघिदेखि त्यस्तो काम रोकिएको छ । यस वर्ष भने सडकमा फागु खेल्ने प्रायः बालबालिका देखिन्छन् ।

बालबालिकाले पनि विगतमा जस्तो सडक’मा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेका छैनन् । गाडी रिजर्भ गरेर होली खेल्दै हिँड्ने मानिसको भीड नगन्य छ । पुतलीस:डक चोकमा फागु पर्व मनाइरहेका युवा रामचन्द्र श्रेष्ठ चिनजा:नका साथीभाईबीच मात्र पर्व मनाउने सडकमा सवारी र पैदल यात्रा गर्नेलाई केही नगर्ने बताउँछन् ।

विशेषगरी युवती’लाई लोलामा पानी भरेर एक हप्ता’अघिदेखि नै छ्यापेर मनोवैज्ञानिक’रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वकै दिन पनि सहज’रुपमा हिँड’डुल गर्न सकेको सडकमा भेटिएका धेरैले बताए ।

कतै अपवादका रुपमा जबर्जस्ती रङ लगाए पनि फोहर पानीले दुव्र्यवहार गरेको देखिएन । नेपालमा विकृति घट्दै गए पनि भारतमा भने विकृति कायम नै छ । केही युवायुवती भने अ’श्लिल जस्तो देखिने हर्कत गर्ने हरेक छन् यो भिडियो भारतको हो । भिडियो मा हेरौं….

Leave a Reply

Your email address will not be published. Required fields are marked *