आमा समूह खारेज गर भन्दै हर्क साम्पाङ, अध्यक्ष स्थानीय सबैले न्याय लो लागी बोले उषा दिदीले खोलिन कुरा

भिडियो

धरान १३ कि एकल महिला उषा राईको ह,त्यामा संलग्न अभियुक्तलाई तत्काल प क्राउ गरी कारवाहीको माग गर्दै स्थानीय आन्दोलित भएका छन् । धरान १३ सूर्यमार्गमा भेला भएका महिलाले नारा जुलुस लगाउँदै ह,त्यमा संलग्नलाई तत्काल प क्राउ गर्न माग गरेका छन् । आन्दोलन कारीले नारा जुलुस लगाउँदै प्रहरी कार्यालय घेराउ गरेपछि केही बेर तनाव भएको थियो ।

महिलाहरूको समूह बाट भएको कुट-पिटपछि उनको मृत्यु भएको छ । उनीमाथि कुट-पिट भएको भिडियो क्लिपसमेत सामाजिक सञ्जालमा पोस्ट भएका छन् । उर्मिलाले एकल महिला उषा आफ्ना श्रीमान् सँग नजिकिएको आ,रोप लगाउँदै कुट,,पिट गरेको छिमेकी बताउँछन् । उनले कुट,,पिटमात्र होइन, प्लास्टिकको बोतलमा ल्याएको रासायनिक पदार्थ समेत पिलाइदिइन् ।

सिकिस्त उषालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ३ दिनपछि अस्पतालले उनलाई डिस्चार्ज गर्‍यो । १० दिनअघि उनको स्वास्थ्य बल्झियो । त्यसपछि उनलाई फेरि अस्पताल भर्ना गरियो । गत मंगलबार उपचारका क्रममा उनको नि,,धन भएपछि घटनाले नयाँ मोड लिएको हो । यस घटनाको संलग्न दो षीहरुलाई क डा सजाय हुनुपर्ने भन्दै मेयर हर्क साम्पा ङ्गले प्रशासनलाई कडा निर्देशन दिएका छन ।

अहिले नारा जुलुस लगाउँदै धरान बजार परिक्रमा गरेका आन्दोलनकारीले इलाका प्रहरी कार्यालय धरानमा धर्ना दिएका छन् । उषाको हत्यमा दर्जन बढी जनजागृती आमा समूहका पदाधिकारीले हत्या गरेको भन्दै ती सबैलाई पक्राउ गर्नुपर्ने महिला अधिकारकर्मी गोमा तामाङले बताइन् । उनले हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकाले दबाबस्वरुप आन्दोलन गरेको बताइन्l

परिवारले घट नामा संलग्न सबै दोषीलाई पक्राउ गरेपछि मात्र पोस्टमार्टम गर्ने बताएपछि पोस्टमार्टम हुन नसकेको बताए । मृ,तक राईको बुवा ७३, वर्षीय दल बहादुर राईले छोरीको मृ,त्युको घ टनाको विषयमा न्याय हुुनु पर्ने बताए । उनले भने, आमा समूहले कुट-पिट गरेर छोरीलाई मारे । पुरुषसँग बोल्दैमा ल्याउने र जाने कुरा आउँदैन होला यहाँ त्यही कुरामा भन्छन् ।हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *