अनलाईन मार्फत बेलायतमा रोजगारी मिलाई दिन्छु भन्दै नगद २३, लाख रुपैयाँ ठगी गरेको अभियोगमा २ ,जनालाई प्रहरीले प क्राउ गरेको छ ।
प्रहरीका अनुसार तत्पश्चात यूकेमा हेल्थकेयर असिस्टेनटमा जागिर लगाई दिन्छु भन्दै व्यक्तिगत विवरण पठाउन लगाई कागजात लिएपश्चात बिभिन्न ब्यक्तिहरुलाई पार्सल, आकर्षक गिफ्ट, डलरलगायतको सामान पठाएको र त्यसको लागि
। कस्टम चार्ज, क्लिरियन्स, ईन्सुरेन्स, डेलि भरी चार्ज जस्ता प्रयोजन मा रकम तिर्नुपर्छ भन्दै पीडितहरू बाट सुनिताको बैंक खातामा उक्त रुपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूले सामाजिक सञ्जाल फेसबुक, वाट्सएप, ईन्टारग्राम, भाइबर र टिकटक मार्फत पीडितलाई साथी बनाई आफू मलेसियाको नागरिक भएको र हाल यूकेमा डेन्टिस डाक्टर पेशा गर्छु भनि पीडितहरु सँग मोबाईल नम्बर लिई वाट्सएप मार्फत कुराकानी गरी प्रलोभनमा पारेको प्रहरीको भनाई छ ।
उनीहरूलाई ठ,गी कसूरमा आवश्यक अनु:सन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।