९६, वर्षिय वृद्धले ८६, वर्षीय वृद्धा संग धुम-धामसंग गरे विवाह, (हेर्नुस् भिडियो)

रोचक

विगत केही वर्ष अघि देखि निकै नै नेपालीहरुबिच सामाजिक संजाल टिकटक निकै नै लोक प्रिय छ । यहांं सबै मानिस हरुले आफ्नो प्रतिभा पस्कने गरेका छ । कति मानिसहरु यहा बाट निकै नै भाइरल बनेका छन । त्यस्तै कयौ म्युजिक भिडियोहरु पनि यहि टिकटक बाट नै भाइरल हुने गरेकाछन ।

त्यस्तै ,अहिले पछिलो समयमामा एउटा विवाहत जोडी खुवै भाइरल भइरहेको छ । यो जोडी भाइरल हुने कारण यो छ कि, उनीहरू दुवैजना वृद्ध वृद्धा हुन । कति सम्म भने बेहुली ८४, वर्षकि वृद्धाहुन भने ९६ वर्षका वृद्धा हुन । त्यस्सैकारणले पनि यो जोडी खुवै भाइरल भएको छ् ।

यो, जोडीको विहेको भिडियोलाई २४ घण्टामा मात्र १४ लाख भन्दा बढी पटक हेरिएको छ । त्यस्तै यसमा लाइक पनि १, लाख भन्दा बढी रहेको छ ।

हेर्दा र सुन्दा निकै नै अचम्म लाग्ने यो विवाह सम्भवत नेपालमा निकै नै कमी हुने गरेको छ । अब हेरौ उनै ८४ वर्षकि वृद्धा र ९६ वर्षका वृद्धले गरेको धुमधाम संगको विवाह ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *