भाइरल आमा छोरा जस्तै देखिने अचम्मको जोडी, आमालाई क्यान्सर हुँदा चल्यो रुवा,वासी बुढो पाल्न विदेश जादै,हेर्दा आमा छोरा जस्ता देखिने तर श्रीमान् श्रीमती,आफुभन्दा कान्छो श्रीमान लाई भगाएर घर लगिन् यि महिलाले, अनौठो प्रेमिल जोडी, भिडियो समाचारको अन्त्यमा ।
आहिले समाजमा को उमेरको सानोको ठुलो त्यो न हेरेर आफ-आफ़्नो मन मिलेमा सबै कुरा जायज हुन्छ भन्ने कुरालाई यी जोडीले साबित गरेका छन्, यो अनौठो जोडी मिडियामा आएको छ,आफु भन्दा कान्छो श्रीमान् लाई महिलाले भगाएकि छन, यहि जोडीसंग गरिको कुराकानी भिडियो समाचार तपाईंहरु माझ ।
आफु भन्दा कान्छो श्रीमानलाई भगाएर घर लगिन् यि महिला ले एस्तो भिडियो लिएर समाचार लिएर आएका छौं । मिलन केसी एक कुसल पत्रकार हुन,उनले सधै नयाँ नयाँ भिडियो लिएर आउने गर्दछन । आज पनि नयाँ भिडियो लिएर आएको छन । आउनुश हेरौं यो भिडियो जुन भिडियोमा सम्पूर्णकुरा उलेख गरिएको छ ।