घरमै पालेको कुकुरले लियो २ हप्ताको शिशुको ज्यान, कुकुरले बालकलाई खेलौना सम्झेर खेलिरहँदापनि आमा त्यहि थिईन तर

अन्तर्राष्ट्रिय समाचार

घरमा पालेको कुकु`रले टो’केर २ हप्ताका बालकको मृ,त्यु भएको छ ।खासमा कुकुरले ती बालकलाई खेलौना सम्झेर खेलिरहेको थियो ।यस क्रममा कुकुरले बालकलाई खेलौना ठानेर समात्नको लागि २३ पटक बालकको टा’उकोमा दाँ’त गा’डेको थियो ।आश्चर्यको कुरा कुकुर यसरी खेलि`रहेको बेला बालककी आमापनि त्यही कोठामा सोफामा सुतिरहेकी थिइन्।

कुकुरले टो’केर गम्भीर घा,इते भएका बालक रुबेन म्याकनल्टीलाई तत्काल अस्पता`ल लगिएको थियो । २ हप्तापछि उपचा`रको क्रममा उनको मृ,त्यु भयो ।इङल्याण्डको याजलेमा भएको यो घ,टना २०१८ सेप्टेम्बरको हो । अहिले यो घटनाबारे अदालतमा सुनुवाइ भएको हो ।अदालतमा मृ,तक रुबेनका मातापिता डेनियल म्याकनल्टी र एमी लिचफिल्डसँग उनीहरुले बच्चाको विषयमा यस्तो लापरवाही किन गरे भनेर सोधिएको थियो ।

द सनको एक रिपोर्टका अनुसार सुनुवाइमा यो कुराको पनि खुलासा भयो कि रुबेनका मातापितालाई पहिलेनै केही सामाजिक कार्यकर्ताले बच्चालाई आफ्ना दुई कुकुरहरु फिजी र डोटीको साथमा एक्लै नछोड्न चेतावनी दिएका थिए ।

१८ नोभेम्बर २०१८ का दिन एमी आफ्ना छोरा रुबेनको साथमा सोफामा सुतेकी थिइन् । डेनियल केही कामले घरबाहिर गएका थिए ।जब डेनियल घर आए त्यतिबेला उनले उनका छोरामाथि उनले पालेको स्टेफेर्ड`शायर बुल टेरियर प्रजातिको कुकुर डोटीले आ’क्रमण गरेको देखे ।डेनियलले तत्काल ९९९ मा फोन गरेर नेशनल इमरजेन्सी रेस्पोन्स सर्भिसलाई यसबारे जानकारी दिए ।उनका अनुसार उनी घर पुग्दा उनका छोरा रोइरहेका थिए र टाउकोबाट र’गत आ’इरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *