100 वर्षिय बृद्ध हजु रआमा जस्को श्रि मान बित्दा समेत समाजले उठाउन आएन् । आफ्नो घट जादा गु खान आइस भन्छन्, आफन्त भन्ने कोहि पनि छैनन् उहाँ बृद्ध हजु रआमाको बुढेसकालमा एकदमै धेरे विचल्ली । उमेरले गलाएको यो परिपे क्षमा समेत आमा सबै काम गर्न वाध्य हुनुहुन्छ
खर ले छाएको झु पडि अनि झु पडि भित्र सय बर्षिय बृद्ध आमा नितान्त एक्लै बस्नुहुन्छ । उमेरको हिसाबले पनि एउटा युग नै परिवर्तन गरिसक्नुभएकि आ मालाई यस्तो अवस्थामा सहाराको एकदमै आवश्य क पर्छ तर कोहि नहुदाको पी डा आमालाई भन्दा बढि कस्लाई नै थाहा होला ।
आमाको आफन्त भन्ने कोहि पनि छैन् आमा भन्नुहुन्छ कि बिटामि हुदासमेत पानी खान दिने समेत कोहि छैन् धेरै रातहरू अभावमा बेथित गर्दै भोकभोकै पनि सुतेको कुरा आमा भक्का निदै बताउनुहुन्छ भो कको पी डा एका तिर आफ्नो श्रिमान बि त्दा गुहा र माग्दै गर्दा कोहि पनि छिमेकि न आउनुले आफु लाई रु न बा ध्य बनाउने गरेको आमा बताउनुहुन्छ।
– पूर्वाञ्चल टाइम्स्