सन्दीपले लिए तेस्रो विकेट

समाचार

काठमाडौँ । टस हारेर ब्याटिङ गरिरहेको युएईले छैटौँ विकेट गुमाएको छ । सन्दीप लामिछानेले आफ्नो अन्तिम ओभरमा व्यक्तिगत तेस्रो विकेट लिए ।

सन्दीपले एक पटक पुनः युएईको अर्धशतकीय साझेदारी तोडे । उनले आर्यन लाक्रालाई बोल्ड आउट गर्दै ५८ रनको साझेदारी तोडेका हुन् ।

लाक्राले ३६ बलमा एक चौकाको सहायतामा २८ रन बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *