बिहानै मर्निङवाक जाँदा बाटोमै ढलेका पत्रकार प्रमोदको निधन,शोकमा डुब्यो परिवार

समाचार

काठमाडौं / नयाँ पत्रिकाकर्मी प्रमोद महर्जनको नि’धन भएको छ । नयाँ पत्रिकाका आइटी प्रमुख कीर्तिपुनिवासी महर्जनको सोमबार मर्निङवाकमा गएका वेला बाटोमै ढ’ले’का थिए ।

ढ’ले लगत्तै बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृ’त घो’षणा गरेका थिए । लामो समय देखी उच्च र’क्त’चाप र म’धु’मेहसम्बन्धी सम’स्याबाट पी’डित थिए । ४४ वर्षीय महर्जनका श्रीमती, एक छोरी र एक छोरा छन् । उनको नि’धनले परिवार गहिरो शो’कमा डु’बे’को छ ।

थामिएन विदेशिने नेपालीको लस्कर, ७ महिनामा साढे चार लाखभन्दा बढी विदेशिए : काठमाडौँ / सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शू’न्यमा झा’र्ने नीति लिएको दाबी गरिरहँदा रोजगारीको खोजीमा वैदेशिक रोजगारीमा जानेको लर्को नै लागेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०७९–८० को पहिलो सात महिना अर्थात् गत साउनदेखि माघसम्ममा साढे चार लाखभन्दा बढी नेपाली युवा रोजगारीको खोजीमा मलेसिया, खाडीलगायतका मुलुकमा गएका छन् ।

विभागका अनुसार सो अवधिमा चार लाख ६२ हजार जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान)मा जानेको हिस्सा ८० प्रतिशत छ भने बाँकी अन्य देशमा गएका छन् ।

विभागका महानिर्देशक उमाकान्त आचार्यले भने, “मलेसिया र कतारमा नेपाली श्रमिकको सेवासुविधा र मा’ग बढेका कारण वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ ।” पछिल्लो समय साउदी अरब जानेको सङ्ख्या भने घ’टेको छ । यो खबर आजको गोरखापत्र दैनि’कमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *