अन्मा’एपछि बेहुली बेहु’लाको घर जान नमानेपछि यसरी लतारेर लगेको भि’डियो भयो भाईरल!!

रोचक

आजभोलि सामाजिक संजाल अन्तरगत विभिन्न किसि`मका संजालहरू छन्। जस`अन्तर्गत हाम्रो परिबेशमा फेसबुक अत्यन्तै लोकप्रिय संजाल नेटवर्क भित्र पर्छ। सर्वाधिक जनसंख्याले यो संजाल`भित्र जोडिएका छन्।

त्यसगरी पछिल्लो समय यता टिक€टक पनि सर्वाधिक रुचाइएको सामाजिक संजाल भित्र पर्ने गर्दछ।अधिकांश जनसंख्या जहाँ बुढाबुढी देखि लिएर केटाकेटीसमेत जोडिएर आफ्नो छोटो कला प्रश्तुत गर्ने साथै अरुले अपलोड गरेका भिडियो तथा गीतमा अभिनय गरेको पर्याप्त भेटिन्छन्।

टिकटक हेर्नको लागि कतिपय साना€साना नानी`हरूलाई पनिबेक किसिमको लत नै बसि€सकेको हुन्छ। उनीहरू हेरिर€हन तथा गीतहरूमा अभिनय गर्नमा इच्छुक समेत हुने गर्दछन्।त्यसैगरी किशोर कोशोरीहरू पनि शाहसिक टिक`टक बनाउने क्रममा विभिन्न ठाउँबाट लडे€र मृ’त्युु भएका घ”टनाहरूसमेत हामीले सुनिरहेका छौँ।

त्यसैगरी यसको दुरुपयोग हुने गरेकाले कतिप`य विद्यार्थीहरू यसको नशा बाट बाहिर निस्कन नसक्दा उनीहरूको अध्ययनमा समेत असर परिरहेको छ।कतिपय यस`को प्रयोग`कर्ताहरू त टिकटकमा आफ्नो विभिन्न भिडियोहरू लगाएर दर्शकहरूले अत्याधिक मन परा|एर भा`इरल नै हुने गरेका छन्।

यसरी भाइरल हुनेहरूमा केटाकेटी,युवा पुस्ता`हरू मात्रै नभएर बुढाबुढी हरू पनि छन। उनीहरूमा प्राविधिक ज्ञानको कमी भएतापनी आफ्ना नानीहरूको सहयो€गमा अकाउन्ट बनाएका हुन्छन्।

त्यस्तै अहिले टिकटमा विवाहका भिडियोहरु ओअनि निकै नै भाइर`ल हुने गरेका छन । त्यस्तै एकजना बेहुली अन्म्या`उने बेला रोएको भि`डियो पनि निकै भाइरल बन्यो। – सुदृष्टि बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *