घर पुग्ने बित्तिकै आमालाई आंगालो हालेर रोए पल, छिमेकीले गरे राजा झै एस्तो स्वागत( भिडियो सहित हेर्नु’होस् )

भिडियो

पल शाह पोखराबाट काठमाडौँ आईपुगेका छन् । उनी आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बस समेत अवरुद्ध भएको थियो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।

जेलमुक्त भएर आज काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । केहिले उनलाई माला लगाईदिन पाएका थिए । धेरै भिड भएपछि पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको थियो ।

पल शाहलाई काठमाडौंमा यसरि गरियो भब्य स्वागत, भिड हटाउन नसकेपछि डीएसपीले आफ्नै गाडीमा लिएर हिँडे (भिडियो सहित)

काठमाडौं । पल शाह पोखराबाट काठमाडौँ आईपुगेका छन् । उनी आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बस समेत अवरुद्ध भएको थियो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ ।

जेलमुक्त भएर आज काठमाडौं आएका अभिनेता पल शाहलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले घरतर्फ लगेको छ । केहिले उनलाई माला लगाईदिन पाएका थिए । धेरै भिड भएपछि पलको प्रतिक्षामा रहेका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिडलाई छल्दै प्रहरीले उनलाई अर्को बाटोबाट निकालेको थियो ।

पल आउनुअगावै उनको स्वागतमा विमानस्थलको आन्तरिक टर्मिनल अगाडि ठूलो भिड जम्मा भएको थियो । युट्यूबरहरु उनको ‘जेलजीवन पछिको पहिलो अन्तरवार्ता’ का लागि पर्खाईमा थिए । तर, भिडका कारण पललाई लिन गएको गाडी टर्मिनलभित्रै पठाइयो ।

गाडी भित्र लगिएको थाहापाएपछि भिड पनि गाडी निस्किने गेटमा जम्मा भयो । पलको गाडी भित्रबाट सुरक्षासहित आयो तर त्यहाँबाट निकाल्ने अवस्था नदेखिएपछि डीएसपीको निर्देशनमा गाडी डाइभर्ट गरियो ।

त्यसपछि भित्री बाटोबाट लगेर नेपाल एयरलाइन्सको भवन छेउबाट निकाल्न खोजियो । त्यहाँबाट निस्किन पनि नसकेपछि अन्तिममा प्रहरीका डिएसपीले आफ्नै गाडीमा राखेर पललाई लिएर हिँडेका छन् । पललाई प्रहरीले लगेपछि पलका समर्थकहरुले होहल्ला गरेका थिए । युट्यूबर र सञ्चारकर्मीहरु जिल्ल परे।
– साझा एक्सप्रेस बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *