झ्याल’बाट घरभित्र पस्न खोजेको विशाल स’र्प देखेपछि मानिस’हरुमा त्रास फैलियो ।यो सर्प यति लामो थियो कि यसको एक छेउ झ्या’लको छेउमा थियो र अर्को छतमा थियो। घरका मानिस’हरूले यो दृश्य देख्ने’बित्तिकै उनीहरूको होश उड्यो। हतारमा उनीहरूले स’र्पलाई भगाउन कुचोको सहारा लिए । सामा’जिक सञ्जालमा सर्प’का तस्बिर भाइ’रल भइरहेका छन् ।
तस्बिर’मा देख्न सकिन्छ कि लगभग १८ फिट लामो अजिं’गर घरको छत’मा झुण्डिएको छ । यसको एउटा छेउ छतमा छ र अर्को कोठामा छ। अजि’ङ्गर घर भित्र पस्न खोज्दै थियो। तर, परिवार’को नजर यसमाथि पर्यो । सुरुमा उनी’हरुले केही बुझेन’न् तर अजिं’गर सर्दा परिवारका सदस्यमा त्रा’स फैलियो ।
द मिररका अनुसार यो घट’ना बेलायतको ह्याम्प:शायरको हो । जहाँ एक घरको झ्यालमा झण्डै १८ फिट लामो र ३८ किलो तौल भएको अजिंगर (अल्बिनो बर्मीज पाइथन) देखियो ।अजिङ्गर झ्यालबाट घर भित्र पसेको देखेर मानिस’हरुको हात खुट्टा फुल्यो । उनी’हरूले घरमा राखे’को कुचोको ह्यान्डलले ध’केल्दै उनलाई तल झार्न खोजे ।
केही बेरमा अजिं’गर भुइँमा खस्छ। ऊ घर:मुनि पा’र्किङ गरेको कारको बो’नेटमा खस्छ र त्यसपछि हिड्न थाल्छ। यो दृश्य देखेर वरपर उभिएका मानिस’हरु डरा’उँछन् । बस्तीमा यति ठूलो स’र्प यस’अघि कहिल्यै नदेखेको एक व्यक्तिले बताए । – डीसी नेपाल