भक्तपुरमा भेटिए अचम्मका मानिस, नाकमा फल्यो आलुको दाना (भिडियो सहित)

भिडियो

कसै लाई के हुन्छ क सैलाइ के एक बुबा लाइ भने एउटा अचम्को रोग लगेलो छ बुबा को नाक मा मासु पला यर फुलेको छ जस्ले गर्दा उहाँ लाई अरु भन्दा अलिक फरक देखिने भएको ल गर्दा मानिस हरु ले उनी लाई हेर्ने गरेको उनी बता उछ्न बाईस बर्ष अगाडि अचानक नाक मा सानो फोका आयको तर अहिले बि स्तारै बडेर अरु को भन्दा फरक नाक भएको ले गर्दा मानिस ले उनी ला ई जिस्का उने पनि गर्ने गरेको उनी बताउछ्न ।

सात छोरा छोरि को धनी रहे को र आज बुडेसकाल मा पुग्दा पनि कसैको सहारा बिना एक्लै गरेर खाने हिम्मत छ भनेर उनी आफै गरेर खाने उनी बताउछ्न नाक मा अचानक यसरी बडेर असिमित खालको भय पछि सबै ले उनी लाई गाउँ मा चिन्ने गरेको उनी बताउछ्न ।

किसान परिवार मा जन्मेका उनी खे तिपाती गरेर जिबिका पार्जन गर्ने गरेको उनी बताउछ्न पहिले डक्टर लाई देखाउदा यो सामान्य रहेको र पहिले यस्को खिल ननिकालेको भयर यस्तो भयको उनी बताउछ्न र यस्ले गर्दा उनी लाई कुनै समस्या पनि नहुने गरेको ले केही छैन मेरो जे छ ठिक छ भनेर भन्छ्न उनि आफ्नो श्रीमती पनि नरहेको देहान्त भैसके पनि उनी आफी खुसी साथ रहने गरेको उनिले बताउछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *