पछिल्ला दिनहरूमा सामाजिक सञ्जालमा हरेक दिन वि”’वाहसँग स”म्ब’न्धित धेरै भिडियो भाइरल भइरहेका हुन्छन् ।
आज हामी तपाईलाई यस्तै एउटा वि”’वाहबारे बताउन गइरहेका छौँ । सत्य थाहा पाउँदा तपाई पनि छक्क पर्नुहुनेछ । वास्तवमा वि”’वाहको यो अनौठो प्रकरण बेलायतको हो ।
त्यहाँ दुलहीले वि”’वाहको एक दिनपछि नै स”म्बन्धविच्छेद गरेकी छिन् । स”म्बन्धविच्छेदको कारण थाहा पाउँदा तपाईको होश उड्नेछ । सु”हा’ग’रा’तपछि बेहुलीले बेहुलासँग डि’भो”र्स गरिन् ।
दुलाहाले दुलहीको इच्छाविपरीत काम गरेका कारण स”म्बन्धविच्छेद गरेको बताइन्छ । यो अनौठो घटना बि”हेकोभोलिपल्ट दुलहा र दुलही पार्टीमा रहेको बेला भएको थियो, जसमा उनीहरुका आफन्तहरु पनि
उपस्थित थिए । द मिररको रिपोर्ट अनुसार म”’हि”लाले यो सम्पूर्ण घटनाबारे सामाजिक सञ्जालमार्फत बताएकी छिन् । यस घटनाको बारेमा म”’हि”लाले रो”च”क खुलासा गरेकी छिन् । उनका प”तिले उनको
बि”हेको दिन केक महोत्सव राखेका थिए । नयाँ दुलहीलाई आफ्नो अनुहारमा केक लगाउन मन थिएन ।रउनकाश्री”मा”नले बलपूर्वक टाउको समातेर केक उनको अनुहारमा लगाए, जुन कुरा उनलाई धेरै
अपमानजनक लाग्यो । उनले पटकपटक आफ्नो अनुहारमा केक नलगाउन अनुरोध पनि गरिरहेकी थिइन् । तर उनका श्री”मा”न मानिरहेका थिएनन्, त्यसपछि उनले श्री”मा”नसँग नबस्ने निर्णय गरिन् ।
बि”हेको भोलिपल्ट केक काट्ने कार्यक्रम चलिरहेको बेला म”’हि”ला अनुहारमा केक नलागोस् भन्ने चाहान्थिन् । तर यति हुँदाहुँदै पनि उनका श्री”मा”नले उनको टाउको समातेर केक लगाइदिएका हुन् ।
म”’हि”लाले उनलाई रोक्न खोजिन्, तर उनले सुनेनन् । म”’हि”ला रिसाएपछि दुवैबीच झगडा भयो । कुरा यतिसम्म पुग्यो कि म”’हि”लाले स”म्ब’न्धवि’च्छेदसम्मको कदमचालिन् ।
घटना लगत्तै ती म”’हि”लाले सबैको अगाडि स”म्बन्धविच्छेदको घोषणा गरिन् । घटना लगत्तै आफूले श्री”मा”नसँग नबस्ने कुरा स्पष्ट पारेको म”’हि”लाले बताइन् ।
तर, उनको परिवारका तर्फबाट सानातिना कुरा बढाउँदै लगेर बि”हे तोड्न नहुनेतर्क गरिएको छ । तर अन्ततः म”’हि”लाले निर्णय लिइन् र पु”रु”षसँग स”म्ब’न्धविच्छेद गरिन् ।