तपाईले कोही युवति मन पराउनुभएको छ। धेरै वर्ष भयो चाहानुभएको तर मानेकी छैनन हैन तपाईकी प्रेमीका वन्न ! हो यो समस्या धेरैको छ, हुन सक्छ । धेरै वर्षदेखी चाहेको अथवा आफुले चाहेकी कुनै युवतिलाई प्रेमीका वनाउन खोज्दैमा जिवन वितीरहेको छ ।
अव त्यसरी जिवन नविताउनुहोस्, कुनै सुत्रहरु प्रयोग गर्नुहोस् र आफ्नो जिवनलाईपनि क्रमस अगाडी वढाउनुहोस् । पहिलो कुरा त तपाई युवतिले के चाहान्छीन भन्ने कुरालाई वढि ध्यान दिनुस र त्यसै अनुसार आफुलाई वदल्दै अगाडी वढ्नुहोस् ।
केटी लाई एकहोरो हेरिरहनुश्, जब उनले तपाईं लाई हेर्छिन अनि उनलाई इशार गर्नुस कि उनको गाला मा कै छ, अनी जब जब उनि आफ्नो गाला पुछ्न थाल्छिन अनि तपाईं ले फेरी इसारा गरेर भन्नुस कि त्यो गाला मा होईन अर्को गाल मा कै छ ।
केटीहरु सँग त्यही बारेमा कुरा कानी गर्नुस जुन टपिक को कुरा कानी गर्दा केटी हरु खुशी हुन्छन्, तपाई एकैछिन उनकै लागी कुरागर्दिनुस्न, अनि वल्ल आफ्नो वारेमा कुराकानी गर्नुहोला । यसो गर्दा तपाईले मन पराएकी युवति तपाईं सँग धेरै समय सम्म कुराकानी गरेर बस्छिन र तपाईंको मित्रता प्रेम मा परिणत हुन सक्छ ।
हुन त प्रेमीका फकाउने यसैगरेर हो भन्न सक्ने अवस्था छैन । तर केही विशेष कुराकानीलाई ख्याल गर्न सक्नुभयो भने चाहि त्यो असम्भव छैन । खासगरि आफुले मन पराएकी युवतिसँग धेरै नझुक्नुहोस्, तर उनलाई सहि कुराकानी सिकाउनुहोस्, उनले भनेको कुराकानी पनि सहि छ भने आफुले पनि फलो गर्नुहोस् । युवतिसँग जहिले पनि उनैको बारेमा गफ गर्नुस ।
यदी कुनै केटी लाई पट्याउन चाहानुहुन्छ भने केटी को नजिक जाने कोसिश गर्नुस्, उस्को फ्लो गर्नुस उन्लाई एकहोरो हेरिरहनुस्, जब केटी ले थाहा पाउछे कि तपाईं ले उनलाई माया गर्नु हुन्छ, तर पनि फेरी केहि दिन सम्मा फ्लो गरिरह्नुस्, त्यसपछी उन्को फ्लो गर्न छोडी दिनुस्, अनि लास्ट त्यो केटी आफै तपाईं लाई खोज्दै आउने छिन ।
तपाईंले माया गरेको केटी यदी ग्रुप मा बसेकी छे, जस्लाई तपाईं पट्याउन चाहनु हुन्छ भने उनलाई हेरिरहनुस एकहोरो हेरिरहनुश्, यसो गर्दा उनि तपाईं सँग आकर्षित हुनेछिन् । सधैं केटी सँग आँखा जुधाएर कुरा गर्नुस्, यसो गर्दा केटी हरु इम्प्रेस हुन्छ्न।
केटी हरु सँग जहिले पनि हसिलो भएर कुरा गर्ने गर्नुस् । केटी हरु को सहयोग को लागी जती बेला नि तयार हुनुस् । तपाईं ले मन पराउनु भएको केटी को जन्म दिन नोट गर्नुहोस् र उनको जन्म दिन मा राम्रो गुलाफ को फुल गिफ्ट दिनु होस् । अथवा उनले मन पराउने कुनै सरप्राईज दिनुहास् ।
केटी हरु सँग कहिले पनि रिसाउने र झोक्कीने काम नगर्नुहोस् । किन भने केटी हरु रिस भएका केटाहरु मन पराउदैनन । पक्कैपनि यि कुराहरुलाई ध्यान दिनुभयो भने तपाईले मन पराएकी युवति प्रेमीका वनेर जिवनमा आईहाल्नेछिन् ।