रवि लामिछानेको विरोध गर्दा नरनाथ र पुण्य गौतमबीच पर्यो लफडा। नरनाथले किन यसरी रवि लामिछानेको विरोध गर्नुहुन्छ भनेर प्रश्न गर्दा पुण्य गौतम केही नबोलेर हिडेका छन्।
उक्त भिडियो मोर्डन अनलाइन टि.भि युट्युब च्यानलमा रहेको छ। सुरूमा पुण्य गौतमसँग कुराकानी भइरहेको बेलामा एक्कासि नरनाथ आएर बोल्न खोज्दा सो लफडा परेको हो। त्यसपछि पुण्य गौतम उठेर हिडेका छन्। देशको महान व्यक्ति रवि लामिछानेको खेदो खन्नेमा पुण्य गौतम, हेम थापा र युवराज सफल रहेका नरनाथको भनाइ रहेको छ। बाँकी भिडियोमा हेर्नुहोस।