फरार दाजुबहिनी को अनैतिक सम्बन्ध छ/छैन भानेर DNA टेस्ट गरियो, यस्तो आयो रिपोर्ट (भिडियो सहित)

भिडियो

विकिपिडिया लेख्छ, ”आफ्नै आमा बाबु या काका काकीको वा समान नातापर्ने मानिसको कोखबाट जन्मेकी आफूभन्दा कम उमेर भएकी महिलालाई बहिनी भनिन्छ ।

त्यसैअनुरुप उमेरमा आफूभन्दा जेठो नातामा परेको पुलिंगलाई दाई । यदाकदा फरक परिवारमा जन्मेका तर भाईटिका लगाउने, राखि बाँध्ने, विभिन्न अप्ठेरोमा साथ सहयोग दिने व्यक्ति बीचको सम्बन्ध पनि दाजु र बहिनी को सम्ब्न्ध भनेर अर्थ्याएका छन् ।

पछिल्लो केहि समय अघि दाजु र बहिनी नाता लगाएका केहि प्रेमिल जोडीको आत्महत्याले पनि मानिसहरुले पराई सम्बन्ध सजिलै पत्याउन नसकिने, विश्वासिलो नहुने तथा यसले गलत नतिजा ल्याउने भन्दै अर्को फरक घरका दुई विपरीत लिंगी कुनैपनि हालतमा दाजु र बहिनी हुन नसक्ने भनेका छन् ।

तर झापामा एक परिवारका दाजु बहिनीको सम्बन्धलाई अलि फरक तरिकाले समाजले विश्लेषण गरेको छ । विशेष गरि एउटै आमाले जन्माएका दाजुबहिनी केहिदिनअघि भारत भागेर गएका थिए । यसले सबैमा शंका उब्जाएको छ । उनीहरूका ममीले बताएअनुसार उनीहरू पहिले पनि एउटै कोठामा बस्ने गरेको र हामीलाई ढोका लगाइदिनु है भन्ने गरेको बताइन ।

त्यसपछि फरार जोडी भारतबाट मिडियाको सपोर्टमा समातिएका थिए । उनीहरू भारतको बिहारबाट समातिएका हुन । दाजुले बहिनीलाई बिहार लगेका थिए त त्यहाँ एउटा कोठा भाडामा लिएर बसेका थिए । उनले त्यहाँ काम गर्दा सबैलाई आफ्नी श्रीमति हो भनेर चिनाएका रहेछन ।

दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेका रहेछन् । उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ । र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनले बताए तर यसरी एक्का सी घर छोडेर हिडे पछि शंका को नजर ल हेरिएको थियो ।

त्यसपछि दाजु र बहिनिको सम्बन्ध भएको हो वा हैन भनेर DNA परिक्षण समेत गरिएको थियो । उक्त परिक्षण तल भिडियो मा छ । अब प्रस्तुत छ भिडियो सामाग्री :

Leave a Reply

Your email address will not be published. Required fields are marked *