प्रमाेद खरेलकाे उजुरीपछि विमानस्थलबाटै पक्राउ परे सुवास रेग्मी

समाचार

विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन् ।

नेपाल प्रहरीकाे साइबर ब्युराेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई आज बिहान पक्राउ गरेको हाे ।

थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई प्रहरीले विमानस्थलबाटै पक्रेकाे हाे ।

उनीविरुद्ध गायक प्रमाेद खरेल लगायत चार जनाले चरित्रहत्या गरेकाे भन्दै उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *