भनाई र गराईमा धेरै फरक हुन्छ भन्छौ नि हामि वास्तवमा हो पनि भन्नका लागि त संसारमा सबैभन्दा ठुलो चिज माया हो भनेर सबैले उदाहरण सहित भनेको हामीले सुनिरहेका हुन्छौ तर त्यसरी बोलिएका शब्दहरु कमै मात्रामा व्यवहारमा लागु हुने गर्छन्। तर यहाँ एक अनौठो घटना बाहिर आएको छ ।
माइला खड्गी नाम गरेका एक जना व्यक्तीको श्रीमति उनके घरमा काम गर्न राखेको नोकरसँग भागेकी छिन। बुडाले घरमा श्रीमतीलाई नै काम गर्न सजिलो होस भनेर नौकर राखिदिएको र उहि नोकरले आफ्नी श्रीमती सहित उनकी साथी दुबै जना लाई लियर भागेको छ ।
नोकरले भने घरमा लुगा धुने सरसफाइ गर्न र घरको रेखदेख गर्ने गरेको बताएका छन एउटा घरमा बसेको नोकले श्रीमती सहित उनकी साथी दुबै लाई लियर भागे पछि श्रीमान अचम्ममा परेका छन श्रीमती भने अलि बडि सोखिन रहेको र उनलाई मासु दिना खाना नरुच्ने र रक्सी त नभइ नहुने उनको श्रीमानले बताएका छन
माइलाले भने धेरै नै माया गर्ने बताएका छन । निर्मलाको साथी भनिएकी महिला भने भेटिएकी छिन् उनले भने अर्कै छोरा उमेरको केटा संग बिबाह गरेर हिडेकी रहिछन निर्मलाको साथी भनिएकी महिला र केटाको उमेर भने आमा छोराको जस्तो रहेको छ ।
निर्मला गुरुङ भने अर्कै संग दुई वर्ष देखि रहेको र उनीहरूको बच्चा पनि रहेको भन्ने कुरा भेटिएको साथीले बताए। उनीहरुले बिवाह पनि गरि सकेको र अब पहिलेको श्रीमानसग नफर्किने बताए । साथै उक्त दुई जना धन बहादुर र निर्मला गुरुङ लाई खोजी कार्य भने भैरहेको छ ।