एउटै आमाको कोखबाट जन्मेका दाजुले बहिनीलाई भगाएर भारत लगे, फरार जोडी यसरी समातिए (भिडियो सहित)

भिडियो

झापका दाजुबहिनी अन्ततः भारतमा फेला परेका छन । एउटै आमाका दाजुले बहिनीलाई भगाएर भारत पुगेका थिए । अन्ततः मिडियाको खोजीपछि उनीहरू यस्तो अवस्थामा भेटिएका छन । जुन भिडियो हामिले तल समावेस गरेक छौ।

आफ्नै आमा का दुई सन्तान दाजु बहिनी घर बाट केही दिन अघि भागेका थिए । केही समय अगाडि देखि बहिनी बिरामी रहेको र दाजु भने भारत कामको सिल्सिला मा जाने आउने गरेको आमा ले बताइन उनी हरु को उमेर सत्र र पन्द्र बर्ष रहेको छ यसरि दाजु बहिनी एक्कासी घर मा खबर नै नगरी हराउदा सङ्खा उब्जिएको थियो ।

दाजु भने भारत बाट केही समय अगाडि घर आएको र बिरामी बहिनिको हेरबिचार गरेर बस्ने गरेको उनी ले बताए उनिहरुको आयुस बिक र आशिका बिक नाम रहेको छ । र आयुश भने एक बर्ष अगाडि मात्र घर आएको रहेछ्न उनी समय समय मा आउदै जाँदै गर्ने गरेको तर यो पाली कोरोनाले गरेर आफ्नै ठाउँ दमक मा साथी र उ मिलेर काम गर्ने गरेको उनी ले बताए तर यसरी एक्कासी घर छोडेर हिडे पछि सङ्खा को नजर ल हेरिएको थियो ।

उनी हरु साथी सहि त तिनै जाना घर मा सल्लाह बिना नै हिडेको र एसरी हिडेपछी पुलिस लाई सम्पर्क गरेर बोडर बाट सामाएर आमा सग घर पनि पठाएदिएको तर बिच बाट नै भागेका थिए । यसरि बिच बाट भाग्दा नकरात्मक सोच पनि आएको उन्कि आमा ले बाताइन ।

कतै दाजु ले बेच्न त लगेको हैन आज भोलि को आफ्नो को पराइ यहाँ बाउले छोरी भन्दैन आमा ले छोरा र परिवा रिक झमेलाको कारण ले गर्दा दाजु बहिनी कमाउन पनि जान सकेकाहुन्छ्न काम को खोजिमा यहाँ सकारत्मक र नकरात्मक दुबै पक्ष रहे को थियो । अन्ततः यी जोडीहरु भेटिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *