ऋषि धमला र शर्मिला वाइबाको सम्बन्धबारे जयकिशनले गरे खुलासा, बच्चा कस्को हो ?(भिडियो सहित)

समाचार

ऋसि धमला नेपाल का एक चर्चित पत्रकार हाल उनी माथी नेपाल का अर्का चर्चित पत्रकार तथा नेता रबि लामिछाने ले दिएको बयान आय सगै उनी धेरै नै बिबाद मा मुसिएका छ्न । उनी माथी श्रीमती बाहिर भएको बेला एक पर स्त्री सग सम्बन्ध बनाएको आरोप सेलाउन नपाउदै अरु थप बिबाद बाट घेरिएका छ्न ।

पत्रकार ऋषि धमला प्रश्न गर्ने शैली र हाउभाउले नेपाली सञ्चार क्षेत्रमा चिनिएको नाम हो। हाक्काहाक्की प्रश्न गर्ने र कार्यक्रमलाई कसरी हुन्छ रोचक बनाउनेमा उनको ध्यान हुन्छ।
रिपोटर्स क्लब नेपालका सभापति, प्राइम टिभीका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष र रिपोटर्स नेपाल डटकमका सञ्चालक तथा प्रधानसम्पादकका रुपमा क्रियाशील धमला ‘धमलाको हमला’ र ‘जनता जान्न चाहन्छन्’ नामक टक शो बाट नेपाली दर्शक स्रोतामाझ प्रस्तुत भइरहेका छन्।

यासरि सर्मिला वाइबा सग नाम मुछिय सगै ऋषि धमला लाई सर्मिला वाइबा को छोरी मुस्कान उनको छोरी हो भनेर विभिन्न मिडिया हरु ले लेखेसगै नेपाल एक चर्चित नाएक का रुप्मा चिनिएका जय किशान बस्नेत एक पल्ट फेरि जङ्गिएका छ्न उनी सर्मिला वाइबा कि छोरी लाई भान्जी बताउदै उनी को के गल्ती भर्खर बोली फुटेको नानी लाइ जथाभाबी बोलेको भन्दै मिडिया लाई गाली गरेका छ्न।

यसरि मिडिया डि एन ए मिल्यो मुस्कान ऋषि कै छोरी हो समेत भनेर लेखेको मिडिया हरु लाई गाली गर्दै उनी एक आसरम बाट ल्याएर पालिएको नानी भएको खुलाएका छ्न र सर्मिला वाइबा सग भएकी नानी कसैको नभइ उनी एक गोद लिएको हुन भनेर खुलएका छ्न जय किशन ले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *