काठमाडौं / अभिनेत्री करिश्मा मानन्धरले युट्युबरसँग आफूमाथि ज’था’भावी बोल्ने डिल्लीराम खनाल’वि’रुद्ध सा’इबर ब्युरोमा उ’जु’री दिएकी छन् ।एक युट्युबमा खनालले करिश्मालाई रवि लामिछानेसँग जोडेर त’था’नाम बोलेपछि त्यसविरुद्ध करिश्मा साइबर ब्यु’रोमा पुगेर उ’जु’री दिएकी हुन् ।
आफूमाथि निराधार र ज’था’भावी ला’ञ्छना लगाइए अ’सह्य हुने बताउँदै उ’जु’री हालेको अभिनेत्री करिश्माले भनेकी छन् । उनले खनालसँगै त्यस्तो अन्तर्वार्ता लिने युट्युबप्रति पनि प्रेस काउन्सिलमार्फत समन्वय गर्ने बताएकी छन् ।अभिनेत्री करिश्माले आफ्नो फेसबुकमार्फत खनाल’वि’रुद्ध उ’जुरी दिएको भन्दै लेखेकी छन् :
उहाँ को हो ?
यो अ’त्ति भयो ।
भैहाल्यो भने !!
कलाकारलाई येस्तै भन्छन् भने सहे !!
सहे ।
हिजो सा’इबर ब्यु’रोमा निवेदन हालेको छु ।
हेरु नेपाल को का’नुन कत्तिको बलियो छ ।
Prem dai भन्नुस म कसरी बसेको थियो ?
living together ??
म हि’न्दु हु ।
यो विचारलाइ नै विस्वास न गर्ने व्यती हु ।
यो अती भयो ।
म मेरो संसारमा खुसी छु ।