सामाजिक अभियान्ता शर्मिला वाइबा र पत्रकार ऋषि धमलाबिच प्रेम सम्बन्ध रहेको कुरा बाहिरिएको छ । रास्ट्रीय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिँदै गर्दा १२ भाइ पत्रकारको कर्तुत सार्वजनिक गरेका थिए । त्यसलगत्तै पत्रकार ऋषि धमलाले आफुँलाई १०३ डीग्रीको ज्वोरो आएको बताएका थिए ।
त्यसलगतै शर्मीला वाइवाले आफ्नो फेसबुक वालमा ऋषि धमलासंग खिचेको फोटो पोस्ट गर्दै लेखेकी छिन, “ऋषि धमलालाई 110 को जोरो आउने अब म बनाउछु.। ” त्यसपछि मिडियामा अन्तरवर्ता दिएपछि फेसबुकमा स्टाटस लेख्दै भनेकी छिन, “अहिले मेरो बारेमा एक-अर्कामा टिकाटिप्पणी मिडिया मा आको कुरा सत्य हो। म कानुनी रुपमा जादैछु। म मर्छु सत्य कुरा गर्ने डराउँदिन यो कुरा ध्यान आकर्षण होस् ,🙏!
Star Online Tv मा दिएको अन्तरवर्तामा उनले बताएकी छिन, ” ऋषि धमला पत्नी एलिजा गौतम क्यानेडामा जाँदा शर्मिला वाइबा ऋषि धमलाको घरमा आएर बस्ने गरेको समेत बताएकी छिन । यो कुरा उनले ऋषि धमलाको ड्राइभर लगाएत अरु धेरैलाई थाहा भएको कुरा समेत बताएकी छिन । उनीहरू विगत ११ वर्षदेखि सम्बन्ध रहेको कुरा समेत आरोप लगाएकी छिन ।
त्यतिमात्र कहाँ होर, उनीहरूको सम्बन्धको बारेमा पत्नी एलिजा गौतमलाई पनि थाहा भएको कुरा प्रस्ट पारेकी छिन । यसर्थ यो उनको आरोप कति पुष्टि हुन्छ त्यो भने हेर्न बाँकी छ । अब हेरौ उनी संग यसै विषयमा गरिएको कुराकानी